चेतन भण्डारी

बाजेको सेकुवा कर्नरमा प्रहरीको छापा, सुनकाण्डमा मुछिएका सञ्चालक भण्डारी फरार

बाजेको सेकुवा कर्नरमा प्रहरीको छापा, सुनकाण्डमा मुछिएका सञ्चालक भण्डारी फरार

३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंको बाजेको सेकुवा कर्नरमा छापा मारेको छ ।    बुधबार  अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी  सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा ...