अनिल प्रधान

लन्डनका पार्कमा बसेर रुने नेपाली विद्यार्थी धेरै देखेँ (भिडियाेसहित)

लन्डनका पार्कमा बसेर रुने नेपाली विद्यार्थी धेरै देखेँ (भिडियाेसहित)

अनिल प्रधान केही गर्नु पर्छ भन्ने सोच भएका युवा हुनुहुन्छ । मेनेजमेन्ट इन्स्टिच्युट फार नेसनल डेभलपमेन्ट (माइन्ड नेपाल)का प्रबन्ध निर्देशक प्रधान विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ । ...