अमृत अधिकारी

विश्वकप २०१८ का बलिया १० टिम

विश्वकप २०१८ का बलिया १० टिम

एक्काइसौँ संस्करणको विश्वकप फुटबल सन् २०१८ जुन १४ देखि रुसमा हुँदैछ । उक्त फुटबल महाकुम्भमा सहभागी हुन आयोजक रुस र अन्य ३१ गरी कुल ३२ देशले प्रतिस्पर्धाको टिकट पाइसकेका छन् । ...