सुर्खेत

छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामूहिक बलात्कार

छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामूहिक बलात्कार

सुर्खेत। महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।   छाउगोठमा ...

चट्याङ लागेर २ जना विद्यार्थीकाे मृत्यु, ९ घाइते

चट्याङ लागेर २ जना विद्यार्थीकाे मृत्यु, ९ घाइते

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर आइतबार दुई जना विद्यार्थीको ज्यान गएको छ । चिङगाड गाउँपालिका ४ मा रहेको मालिका प्रावि धनापानी, मटेलामा अध्ययनरत २ जना बालबालिकाको ज्यान गएको हो ।   जिल्ला प्रहरी ...

मकालुको जहाज हुम्लामा दुर्घटना, चालक दलका दुबैकाे मृत्यु

मकालुको जहाज हुम्लामा दुर्घटना, चालक दलका दुबैकाे मृत्यु

                                  फार्इल तस्वीर काठमाडाैं । सुर्खेतबाट हुम्लाकाे लागि उडेकाे मकालु एयरकाे जहाज हुम्लाकाे खार्पुनाथ गाउँपालिकाकाे लामा ...

अपडेटः मकालुको विमान सम्पर्कविहिन, एटीसीले भन्याे–बाजुरामा भेटिएको सूचना गलत 

अपडेटः मकालुको विमान सम्पर्कविहिन, एटीसीले भन्याे–बाजुरामा भेटिएको सूचना गलत 

काठमाडाैं । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ ।    मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६:१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि ...

सुर्खेतमा मदिरा नियन्त्रण अपरेसन, १३ हजार घरेलु मदिरा नष्ट

सुर्खेतमा मदिरा नियन्त्रण अपरेसन, १३ हजार घरेलु मदिरा नष्ट

सुर्खेत । सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेसन थालेको छ ।   कर्णाली प्रदेशमा ...

भेरी–बबई डाईभर्सन निर्माण कार्य तीब्र, २ वर्षभित्र सकिने अनुमान

भेरी–बबई डाईभर्सन निर्माण कार्य तीब्र, २ वर्षभित्र सकिने अनुमान

सुर्खेत । निर्माणाधीन राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग खन्ने कार्य झण्डै दुई वर्षभित्र सम्पन्न हुने संकेत देखिएको छ । हालकै गतिमा कुनै समस्या नआए अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन ...

फोन र फेसबुकको अाधारमा युवती हत्याका आरोपी पक्राउ

फोन र फेसबुकको अाधारमा युवती हत्याका आरोपी पक्राउ

सुर्खेत  । सुर्खेतमा युवती हत्याको अभियोगमा १ जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा ...

मध्यरातमा एक्कासी सुख्खायामको बाढी आएपछि...

मध्यरातमा एक्कासी सुख्खायामको बाढी आएपछि...

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटमा गएराति आएको बाढीले काटेको गुहँबाली बगाउँदा कृषक पिरलोमा परेका छन् । गहुँ भित्र्याउने बेला बाढीले बगाएर काम नलाग्ने भएपछि यहाँका कृषक पिरलोमा परेका हुन् ।   स्थानीय ...

चितुवाको छालासहित एकजना पक्राउ

चितुवाको छालासहित एकजना पक्राउ

सुर्खेत: सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीवार जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीका ३० वर्षीय गान्धी अर्याललाई पक्राउ गरेको हो । उनलाई घरैबाट चितुवाको छालासहित पक्राउ ...

भेरीको पानी पिउन बाध्य सिम्ताबासी भन्छन, “पानी ल्याउनेलाई हाम्रो भोट”

भेरीको पानी पिउन बाध्य सिम्ताबासी भन्छन, “पानी ल्याउनेलाई हाम्रो भोट”

चैत्र–२६ । सुर्खेत जिल्लाकाे सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउँछन् । बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् उनको ...