सांसद

प्रस्तावित प्रधानन्यायाधीशलाई सात सांसदको प्रश्न, जवाफमा मिश्रले के भने ?

प्रस्तावित प्रधानन्यायाधीशलाई सात सांसदको प्रश्न, जवाफमा मिश्रले के भने ?

काठमाडौं ।  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।     संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा ...

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् ।    यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता ...

सांसदलाई सभामुखकाे निर्देशन- रोष्ट्रम अगाडिबाट ओहोरदोहोर नगर्नुस्

सांसदलाई सभामुखकाे निर्देशन- रोष्ट्रम अगाडिबाट ओहोरदोहोर नगर्नुस्

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिए ।  प्रतिनिधिसभा ...

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याबारे सरकारकाे ध्यानाकर्षण

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याबारे सरकारकाे ध्यानाकर्षण

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ...

प्रधानमन्त्री ओलीले छुट्याए नेकपाका सांसद र कार्यकर्ता भेट्ने समय

प्रधानमन्त्री ओलीले छुट्याए नेकपाका सांसद र कार्यकर्ता भेट्ने समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूसँग हरेक शुक्रबार भेटघाट गर्ने भएका छन्।    नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री अाेलीले नियमित रुपमा शुक्रबार अपराह्न ...

'घण्टी नभएको घाँडो, सांसदको मुण्टामा झुण्डाएर बदनाम नबनाउनुहोस्'

'घण्टी नभएको घाँडो, सांसदको मुण्टामा झुण्डाएर बदनाम नबनाउनुहोस्'

काठमाडौं । सांसद मोहन बानियाँले मानव विकास सुचांङ्कमा पछि परेका क्षेत्रलाई उपेक्षा गरे संसद अवरोध गर्ने चेतावनी दिएका छन् । आजको संसद बैठकमा बोल्दै उनले सो चेतावनी दिएका हुन्  ।   ‘भनुँ भने ...

कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै सा‌ंसदद्वारा खर्च कटाैतीकाे माग

कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै सा‌ंसदद्वारा खर्च कटाैतीकाे माग

काठमाडाै । विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा ६ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव ...

आइएनजिओको बजेटमा सांसदलाई दुईदिने तालिम

आइएनजिओको बजेटमा सांसदलाई दुईदिने तालिम

काठमाडाैं । संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ । बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको ...

सांसदलाई ४ करोड: एक्लै खर्चन नपाउँदा आक्रोश

सांसदलाई ४ करोड: एक्लै खर्चन नपाउँदा आक्रोश

काठमाडौँ । स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याएको ४ करोड बजेट ‘एक्लैको तजबिजले खर्च गर्न’ नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरू आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड ...

गम्भीर बहस : रित्तो संसद्, हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५

गम्भीर बहस : रित्तो संसद्, हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५

काठमाडाैं । नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार ...

सरकारले अब यसरी उखेल्दैछ एजेण्ट, धर्म परिवर्तन गर्ने र व्यवसायी सांसदकाे जराे

सरकारले अब यसरी उखेल्दैछ एजेण्ट, धर्म परिवर्तन गर्ने र व्यवसायी सांसदकाे जराे

सरकारले नेपाल बसेर विदेशकाे लागि काम गर्ने , धर्म परिवर्तन गराउँदै हिड्ने , सांसदकाे तलब खाएर व्यापार व्यवसाय गर्ने पात्र र प्रवृत्तिहरूलार्इ नियन्त्रण गर्न नयाँ नीतिकाे मस्याैदा गरेकाे छ । हाल ...

प्रदेशसभाका सांसद लामिछानेको निधन

प्रदेशसभाका सांसद लामिछानेको निधन

काठमाडौं । भक्तपुरबाट निर्वाचित प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ। उनको मस्तिष्काघातका कारण  निधन भएको हो।   आइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराए पनि सोमबार १ बजे ...

थुनामा रहेका सांसद स्वत: निलम्बनमा

थुनामा रहेका सांसद स्वत: निलम्बनमा

काठमाडौं । थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन्। प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय ...

सांसदले व्यापार - व्यवसाय गर्न नपाउने

सांसदले व्यापार - व्यवसाय गर्न नपाउने

सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति  बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ...

यसकारण नयाँ र पुराना सांसदबीच देखियाे विवाद

यसकारण नयाँ र पुराना सांसदबीच देखियाे विवाद

काठमाडाैं । चालू आर्थिक वर्षमा खर्च गर्ने गरी निर्वाचन क्षेत्र विकासका नाममा सरकारले विनियोजन गरेको १० अर्बभन्दा बढी रकम आफूहरूको संयोजकत्वमा कार्यान्वयन हुनुपर्ने मागसमेत नवनिर्वाचित सांसदहरूको छ ।    तर, पूर्वसांसदहरूले भने आफूहरूले ...

सांसदले मागे दश-दश करोड

सांसदले मागे दश-दश करोड

काठमाडौं । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम तीन करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन्।    उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० ...

गोलाप्रथाले तोकिन्छ सांसदको पदावधि

गोलाप्रथाले तोकिन्छ सांसदको पदावधि

काठमाडाैं । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ ।  संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन । कसैको ...

एक सांसदका १० अवतार

एक सांसदका १० अवतार

आंध्र प्रदेशलाई विशेष राज्यको दर्जा दिलाउनका लागि तेलुगूदेशम पार्टी अर्थात टीडीपी सांसद शिव प्रसादले यस पटक अनोठौ तरीका अपनाए ।  उनले कपडा बदलेर विरोध गरे । संसद भवन परिसरमै उनले विरोध जनाएका हुन् ...

सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

काठमाडौं । राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ ।    गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन गरेर कार्यविधि तयार गर्दै छ । संविधानमै राष्ट्रिय सभा सदस्यको पदावधि गोलाप्रथाबाट ...

आगलागीबाट विस्थापित वादीलार्इ चर्चित देउडा गायिका तथा प्रस्ताेता मल्लकाे आर्थिक सहयाेग

आगलागीबाट विस्थापित वादीलार्इ चर्चित देउडा गायिका तथा प्रस्ताेता मल्लकाे आर्थिक सहयाेग

कैलाली । सुदुरपश्चिमकी चर्चीत गायिका चाँदनी मल्लले कैलालीको लम्की चुहा-३ बल्चौरमा आगलागीबाट घरवार विहीन बनेका वीरबहादुर वादीलार्इ १० हजार सहयोग गरेकी छन् । आगलागीबाट घर र लाखाैंकाे सम्पत्ति जलेर नष्ट भर्इ विस्थापित ...