सरकार

बीमा कार्यक्रममा सरकारलाई ७ अर्ब भार 

बीमा कार्यक्रममा सरकारलाई ७ अर्ब भार 

काठमाडौं । नेपाल सरकारले ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न स्वास्थ्य बीमा बोर्डसँग छलफल सुरु गरेको छ। बजेटमार्फत ज्येष्ठ नागरिकको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने घोषणा गरिएको थियो।  बृद्धभत्ता ...

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताएका छन् ।   सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता ...

अब राजपा सरकारमा जान्छः महासचिव झा

अब राजपा सरकारमा जान्छः महासचिव झा

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन्।   सोमबार आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका ...

राजपा सरकारमा जान तयार छः ठाकुर

राजपा सरकारमा जान तयार छः ठाकुर

जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले अाफूहररू सरकारमा जान इच्छुक रहेको बताएका छन्।उनले सरकारमै जान पार्टी बनेको भन्दै आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए।   राजनीतिक समितिको ...

दुई तिहाइको दम्भ र असीमित महत्वाकांक्षाले देशमा अनिष्ट निम्तिन सक्छ : पाैडेल

दुई तिहाइको दम्भ र असीमित महत्वाकांक्षाले देशमा अनिष्ट निम्तिन सक्छ : पाैडेल

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले दुई तिहाई बहुमतको दम्भमा रहेको सरकारका कारण देशमा अनिष्ट निम्तिन सक्ने बताएका छन् ।   काठमाडौंमा शनिवार भएको कार्यक्रममा उनले सरकार दुई तिहाईको महत्वाकांक्षा बोकेर ...

विश्लेषक आचार्यको ठोकुवाः प्रचण्डको राष्ट्रपति मोहले ओलीको समृद्धि धरापमा (भिडियाेसहित)

विश्लेषक आचार्यको ठोकुवाः प्रचण्डको राष्ट्रपति मोहले ओलीको समृद्धि धरापमा (भिडियाेसहित)

काठमाडौं । यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कार्यान्वयन गर्ने सुरुवाती कार्य भइरहेको छ । यो व्यवस्थालाई सफल रूपमा कार्यान्वयन गरेर नेपाली जनताको वर्षौंदेखिको समृद्ध नेपालको सपना पूरा गर्ने हुँकार प्रधानमन्त्री केपी ...

पौडेलले भन्छन्, मिडियाले सरकारको आँखा खोलिदिनु पर्‍यो

पौडेलले भन्छन्, मिडियाले सरकारको आँखा खोलिदिनु पर्‍यो

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताएका छन् । बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन ...

सरकारकाे नारा वायुपंखी घोडा भए पनि पारा बयलगाडा देखियाेः प्रवक्ता शर्मा

सरकारकाे नारा वायुपंखी घोडा भए पनि पारा बयलगाडा देखियाेः प्रवक्ता शर्मा

रुकुम । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको बताएका छन् । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका ३ पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका ...

मोदी भ्रमणमा प्रदेश २ विवादः ‘प्रधानमन्त्री र सेनाको गल्ती, मुख्यमन्त्रीलाई दोष !’ (भिडियो)

मोदी भ्रमणमा प्रदेश २ विवादः ‘प्रधानमन्त्री र सेनाको गल्ती, मुख्यमन्त्रीलाई दोष !’ (भिडियो)

काठमाडौं । मधेस आन्दोलनको एक मुख्य दल संघीय समाजवादी फोरम पनि अन्ततः सरकारमा सामेल भयो । फोरमसँगै मधेस आन्दोलनमा सक्रिय राष्ट्रिय जनता पार्टी (राजपा) भने प्रतिपक्षमै छ ।   प्रदेश नम्बर २ को ...

बजेट सार्वजिनक, तर अाकार खुलाइएन

बजेट सार्वजिनक, तर अाकार खुलाइएन

काठमाडाैं । सरकारले अाज वार्षिक बजेट सार्वजनिक गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।   यस क्रममा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याएको ...

नेकपा र फोरमबीच दुई बुँदे सहमति,फोरम सरकारमा सहभागी हुँदै

नेकपा र फोरमबीच दुई बुँदे सहमति,फोरम सरकारमा सहभागी हुँदै

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागी हुनेबारे दुई बुँदे सहमति भएको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम ...

योद्धाको आक्रोशः प्रधानमन्त्री ज्यू, गणतन्त्रको उल्लास मनाउँदा आत्मघाती बम पड्किएला !

योद्धाको आक्रोशः प्रधानमन्त्री ज्यू, गणतन्त्रको उल्लास मनाउँदा आत्मघाती बम पड्किएला !

नन्द प्रसाद रुपाखेती यसअघिका वर्ष झैँ यसपटक पनि सरकारले गणतन्त्र दिवस भव्य रुपमा मनाउँदै छ । प्रधानमन्त्री केपी ओलीले पनि यसको घोषणा गरिसकेका छन् ।   सरकारले गणतन्त्र दिवसको उल्लास मनाइरहँदा केही तीता र ...

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने राजपाको चेतावनी

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने ...

ढुंगेलको आममाफीबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

ढुंगेलको आममाफीबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेललार्इ आममाफी दिने निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।    ढुङ्गेलकाे आचरण ठीक भएको भन्दै कारागार ...

सडकमा नेविसंघ, सरकार र पार्टी सभापतिविरूद्द यस्ताे अाक्राेश

सडकमा नेविसंघ, सरकार र पार्टी सभापतिविरूद्द यस्ताे अाक्राेश

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघ काठमाडौं जिल्ला समितिले प्रदर्शन गरेका छ । कांग्रेसको भातृ संगठन नेविसंघका नेताता-कार्यकर्ताहरुले सभापति देउवालाई विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खबरदारी गर्दै शुक्रबार राजधानीमा प्रदर्शन ...

निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछः कमल थापा

निर्वाचित सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछः कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको आरोप लगाएका छन् ।   सरकार विपक्षीप्रति असहिष्णु हुनु यसको प्रमाण भएको उनले बताए । राष्ट्रियताको ...

यी हुन् सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरू

यी हुन् सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरू

काठमाडाैं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा ...

केपी ओलीलाई ठाकुर गैरेको घोचपेचः आफ्नै पार्टीभित्र न्याय छैन, जनताले समृद्धिको आशा कसरी गर्लान् ? (भिडियो)

केपी ओलीलाई ठाकुर गैरेको घोचपेचः आफ्नै पार्टीभित्र न्याय छैन, जनताले समृद्धिको आशा कसरी गर्लान् ? (भिडियो)

काठमाडौं । आसोज १७ गते सुरु भएको एमाले—मोओवादी केन्द्रबीचको पार्टी एकता गृहकार्यले वैशाख सकिँदा पनि मुर्त रुप पाएको छैन । एकताका लागि गठन भएका विभिन्न समितिले आफ्नो जिम्मेवारी पूरा गरेर दुबै ...

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल यतिबेला केही ‘एक्सन’का कारण चर्चामा छन् । सिन्डिकेटविरुद्ध उनले सुरु गरेको कारवाहीलाई धेरैले प्रशंसा गरे ।   यसअघि नै सुन प्रकरणका दोषीलाई धमाधम पक्राउ गरेपछि नै बादलको ...

बुढीगण्डकी सरकारले नै बनाउने, आगामी आर्थिक वर्षभित्र बोलपत्र

बुढीगण्डकी सरकारले नै बनाउने, आगामी आर्थिक वर्षभित्र बोलपत्र

काठमाडौं । बहुचर्चित एक हजार २०० मेगावाटको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले बोलपत्र प्रकिया सुरु गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना निर्माणका लागि आगामी ...