शेरबहादुर देउवा

देउवा र प्रचण्ड समिति बैठकमै जाँदैनन्, सुविधा भने संसदसरहकै

देउवा र प्रचण्ड समिति बैठकमै जाँदैनन्, सुविधा भने संसदसरहकै

काठमाडौं । संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।    तर पछिल्लो चरणमा ती ...

देश विकासका लागि युवामा सामाजिक भावना हुनु जरुरी छः सभापति देउवा

देश विकासका लागि युवामा सामाजिक भावना हुनु जरुरी छः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् ।     क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको ...

संविधानले दिएका अधिकार कार्यान्वयन हुन सकेनः देउवा

संविधानले दिएका अधिकार कार्यान्वयन हुन सकेनः देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन् ।       प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय ...

देउवाले भने, ‘बलात्कारी पत्ता लगाउन नसक्ने नालायक सरकार’

देउवाले भने, ‘बलात्कारी पत्ता लगाउन नसक्ने नालायक सरकार’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नालायक भएको बताएका छन् ।      आज शनिबार नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा गरेको दशैंको शुभकामना ...

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छन्ः सभापति देउवा

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताएका छन् ।     महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औं गान्धी दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको २१ औं ...

देउवाको आरोप- निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण दिएको छ

देउवाको आरोप- निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण दिएको छ

काठमाडौ‌ । नेपाली का‌‌ग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।    काङ्ग्रेस मोरङ-काठमाडौ सम्पर्क समितिले शुक्रबार काठमाडौंमा ...

सरकारले जनतालाई कर र महङ्गीको भार थोपर्‍यो- सभापति देउवा

सरकारले जनतालाई कर र महङ्गीको भार थोपर्‍यो- सभापति देउवा

  बर्दिया । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन् ।   नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र ...

नेता यादवको निधनले कांग्रेसलाई ठूलो क्षती- सभापति देउवा 

नेता यादवको निधनले कांग्रेसलाई ठूलो क्षती- सभापति देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं प्रजातन्त्र सेनानी सूर्यराय यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।   सभापति देउवाले बुधबार एक विज्ञप्तिमार्फत नेता यादव निधनले निधनबाट कांग्रेसलाई ...

बिम्स्टेकका कारण सार्कको महत्व घटेको छैन- सभापति देउवा

बिम्स्टेकका कारण सार्कको महत्व घटेको छैन- सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।    नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार यहाँ आयोजना ...

कुरा मिले हीरा, नमिले किरा       

कुरा मिले हीरा, नमिले किरा       

जब बनारसका राजाले प्रजासँग नयाँ कर लगाउन चाहे, तब उनका चार मन्त्रीले विरोध गरे । यसबाट क्रुद्ध बनेका राजाले तिनीहरूलाई देश निकाला गरिदिए । बाटोमा हिँड्दै जाँदा तिनीहरूले जमिनमा ऊँटको पाइला ...

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छः देउवा

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छः देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । आइतबार बसेको संसदको बैठकमा ...

अहिले खुब क्रान्तिकारी बन्न खोजेका शेरबहादुरले यस्तोसम्म गरेका रहेछन् !

अहिले खुब क्रान्तिकारी बन्न खोजेका शेरबहादुरले यस्तोसम्म गरेका रहेछन् !

काठमाडाैं । निर्वाचन परिणामबाट पार्टी निक्कै पातलिएकाे र सरकार छाड्नुपर्ने दिन नजिक अाएकाे बेला उनलार्इ चिन्ता रहेछ पारिवारिक सुरक्षाकाे । संसदमा वामगठबन्धनकाले बहुमत दावी गरेपछि राष्ट्रपतिले केपी अाेलीलार्इ शपथ खुवाउनु ११ ...

देउवाको  विदेश भ्रमण स्थगित

देउवाको विदेश भ्रमण स्थगित

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको  ७ दिने विदेश भ्रमण कार्यक्रम स्थगित भएको छ ।   अहिलेको स्थितीमा देशमा आफ्नो आवश्यक भएको भन्दै  देउवाले भ्रमण स्थगित गरेको कांग्रेस स्रोतले जनाएको छ । उनी आइतबार ...

देउवा-पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने

देउवा-पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ ।    सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो ।   देउवा र ...

पौडलले भने - देउवासँग मिलेको छैन

पौडलले भने - देउवासँग मिलेको छैन

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् ।  रिङरोडस्थित ढुंगेधारामा सोमबार आफुनिकट र सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा उनले यस्तो बताएका हुन् ।  म ...

डा. केसीका मागप्रति गम्भीर हुन सभापति देउवाको आह्वान

डा. केसीका मागप्रति गम्भीर हुन सभापति देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत् डा. गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।  सभापति देउवाले सोमबार एक विज्ञप्ति प्रकाशित गरी डा. केसीको स्वास्थ्यस्थिति थप बिग्रँदै ...

कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजान्छुः सभापति देउवा

कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजान्छुः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा गरेका छन् । उनले कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।   सोमबार काठमाडौंमा पार्टीका पुराना नेता,कार्यकतासँगको सामूहिक भेटमा ...

अाेली सरकारले नागरिकको लोकतान्त्रिक अधिकार खोस्याेः देउवा

अाेली सरकारले नागरिकको लोकतान्त्रिक अधिकार खोस्याेः देउवा

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाएका छन् । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु उल्टाएर अाेली सरकारले मुठभेड निम्ताउन खोजेको देउवाले बताएका हुन्  ।   अाेली सरकार ...

देउवा सरकारले गरेको नियुक्ति र निर्णय खारेज

देउवा सरकारले गरेको नियुक्ति र निर्णय खारेज

काठमाडौं । मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि ...

तनाव कम गर्न देउवा सौराहामा आराम गर्दै

तनाव कम गर्न देउवा सौराहामा आराम गर्दै

  चितवन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलामा पार्टी नेतृत्वको तीव्र आलोचना भएपछि देउवा तनाव कम गर्न सौराहा पुगेका ...