विप्लव

पाँचौ पटक पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियो

पाँचौ पटक पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लार्इ भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै पुनः पाँचौ पटक पक्राउ परेका छन्।    रिहा भएलगत्तै उनी बुधबार पाँचौ ...

विप्लव नेतृत्वकाे नेकपाका ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा

विप्लव नेतृत्वकाे नेकपाका ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं । नेत्रबिक्र चन्द (विप्लव) नेतृत्वकाे  नेपाल कम्युनिस्ट पार्टीका ४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  काठमाडौं प्रहरी परिसरले उनीहरूलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेकाे हो ।   पक्राउ ...

भ्रष्टाचार गरेको भन्दै विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई कालोमोसो दले

भ्रष्टाचार गरेको भन्दै विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई कालोमोसो दले

बझाङ । नेकपा (विप्लव) का कार्यकर्ताले बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई कालोमोसो दलेका छन् । उनलाई गाउँपालिका कार्यालय परिसर नजिकै कालोमोसो दलेर दुर्व्यवहार गरिएको हाे ।    गाउँपालिका कार्यालयबाट बैठक सकेर ...

नेकपाका नेता भरत बम भन्छन्: अबको सशस्त्र युद्ध अमेरिका र भारतको नीतिविरुद्ध (भिडियोसहित)

नेकपाका नेता भरत बम भन्छन्: अबको सशस्त्र युद्ध अमेरिका र भारतको नीतिविरुद्ध (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य भरत बमले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण सामाजिक दलाल पुँजीवादअन्तर्गत भएको विचार व्यक्त गरेका छन् ।    नेपाल आजसँगको विशेष कुराकानीमा उनले भने, ‘एमाले र ...

रसुवामा विप्लवका चार कार्यकर्ता पक्राउ

रसुवामा विप्लवका चार कार्यकर्ता पक्राउ

रसुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिलका जिल्ला संयोजकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।    पक्राउ पर्नेमा अखिल रसुवाका संयोजक नविन घिमिरे, अखिलका जिल्ला सदस्य सेजन ठकुरी, अखिलका ...

विप्लवलाई नेकपाका युवा नेताको आग्रहः सानो पसल बन्द गरेर आउनुस् ! (भिडियो)

विप्लवलाई नेकपाका युवा नेताको आग्रहः सानो पसल बन्द गरेर आउनुस् ! (भिडियो)

काठमाडौं । एमाले र माओवादी मिलेर नेकपा गठन त भयो पुरानै संरचनाको धङधङी तत्काल मेटिने सम्भावना छैन ।   पूर्व एमाले र पूर्व माओवादीका पुरानै सांगठनिक संरचना व्यवस्थापन गर्ने र कार्यकर्ता व्यवस्थापनको पाटो ...

नेकपाका एक नेता पक्राउ भारतमा, दाबी नेपालमा !

नेकपाका एक नेता पक्राउ भारतमा, दाबी नेपालमा !

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नतृत्वको नेकपाका एक नेता भारतमा पक्राउ परे पनि नेपाल प्रहरीले उनी नेपालबाट नै पक्राउ गरेको झुठो दाबी गरेको खुल्न आएको छ ।   विराटनगरस्थित भारतीय दूतावासको क्याम्प ...

बम भनेको कुनै हतियार होइन, चुनावको बेला पड्कायौं (भिडियो)

बम भनेको कुनै हतियार होइन, चुनावको बेला पड्कायौं (भिडियो)

कृष्ण धमला, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य हुनुहुन्छ । यो पार्टीले प्रहार गरिरहेको बम, चन्दा प्रकरण, नेपाल बन्दका कार्यक्रम आदिबारे नेपालआजले नेता धमलासँग कुराकानी गरेको छ । कुराकानीका क्रममा ...

मेयरमाथि आक्रमण गर्ने एक जना पक्राउ

मेयरमाथि आक्रमण गर्ने एक जना पक्राउ

काठमाडौँ ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि हमला गर्ने विप्लव कार्यकर्तालाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ।   कालिकोटका ३० वर्षीय कुशल बोगटीलाई १४ वटा सिम र पाँचवटा मोबाइलसहित पक्राउ ...

विप्लव जी बरू मिचिएका सिमानामा बम बजारौं न !

विप्लव जी बरू मिचिएका सिमानामा बम बजारौं न !

आज सुनिन्छ, विप्लवले बन्द गरेको छ है । भोलि सुनिन्छ, विप्लवले फलानो फलानो ठाउँमा बम प्रहार गर्‍याे, फलानोलाई अपहरण गर्‍याे। सुन्ने कान, देख्ने अाँखा र सोच्ने दिमागलाई यसरी खुम्च्यायो कि मानौं विप्लव, ...

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

विप्लवलाई प्रचण्ड र बादलले डरलाग्दो प्रस्ताव पठाए, ‘नत्र जे पनि हुनसक्छ !’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल यतिबेला केही ‘एक्सन’का कारण चर्चामा छन् । सिन्डिकेटविरुद्ध उनले सुरु गरेको कारवाहीलाई धेरैले प्रशंसा गरे ।   यसअघि नै सुन प्रकरणका दोषीलाई धमाधम पक्राउ गरेपछि नै बादलको ...

विप्लव निकट संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, १२ जना पक्राउ

विप्लव निकट संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, १२ जना पक्राउ

काठमाडौं । नेत्रबिक्र चन्द विप्लव नेतृत्वकाे नेपाल  कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी ...

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

काठमाडौं । गत आसोजमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल पार्टी एकतातिर मोडियो । अन्ततः दुबै पार्टीका प्रमुख नेताहरुले एकता प्रक्रियाबाट पछि हट्न नमिल्ने बताउँदैआएका छन् ।   माओवादी केन्द्रका थुप्रै नेताहरु ...

एकताको तयारीमा साना बाम पार्टीहरु

एकताको तयारीमा साना बाम पार्टीहरु

काठमाडौं । कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन् । त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।   मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम ...

कार्कीलाई विद्युतीय एम्बुस थाप्ने विप्लवका 'जनसरकार' प्रमुख पक्राउ

कार्कीलाई विद्युतीय एम्बुस थाप्ने विप्लवका 'जनसरकार' प्रमुख पक्राउ

उदयपुर । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् । ‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला ...

भारतीय दुतावासमा बिष्फोटको आरोपमा बिप्लवका नेता पक्राउ

भारतीय दुतावासमा बिष्फोटको आरोपमा बिप्लवका नेता पक्राउ

विराटनगर । भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा बिष्फोटको आरोपमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई नेता पक्राउ परेका छन्।   प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी उयद राई भिम लिम्बुलाई ...

विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको महाधिवेशन प्रतिनिधि समातिए

विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको महाधिवेशन प्रतिनिधि समातिए

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुँ भन्दै जग्गा व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नेपाली ...

नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे

नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे

नवलपरासी । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले नवलपरासी हुप्सेकोट गाउँपालिका–३ को वडा कार्यालयका सामान लुटेर लगेका छन् ।  सहकारीको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयबाट बुधबार राति ...

विप्लवलाई कम्युनिष्ट नेताको आग्रहः चन्दा उठाएर क्रान्ति हुँदैन, आउनुस् एकता गरौँ  (भिडियाे)

विप्लवलाई कम्युनिष्ट नेताको आग्रहः चन्दा उठाएर क्रान्ति हुँदैन, आउनुस् एकता गरौँ  (भिडियाे)

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीहरु बादलमा रुमल्लिएका झैँ देखिन्छन् । कम्युनिष्ट नेताहरु क्रान्तिको कुरा त गर्छन् उनीहरुसँग प्रष्ट खाका छैन ।   १० वर्षे युद्धबाट आएको माओवादी पार्टी फुटेर अहिले विभिन्न समूह बनेका ...

जिल्लाका सबै जनप्रतिनिधिलार्इ राजीनामा दिन विप्लवकाे धम्की

जिल्लाका सबै जनप्रतिनिधिलार्इ राजीनामा दिन विप्लवकाे धम्की

गाेरखा । नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा दिन जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई पत्राचार गरेको छ।    नेकपाको संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको 'लेडरप्याड' मा पत्र आएको गोरखा नगरपालिकाका प्रमुख ...