ला लिगा

बार्सिलोनालार्इ ला लिगा फुटबलकाे २५ औँ उपाधि

बार्सिलोनालार्इ ला लिगा फुटबलकाे २५ औँ उपाधि

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।   बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप ...

ला लिगामा एथ्लेटिकोसँग लेभान्टे पराजित

ला लिगामा एथ्लेटिकोसँग लेभान्टे पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई पराजित गरेको छ । मड्रिडमा भएको खेलमा लेभान्टे घरेलु टिमसँग ३–० ले पराजित भएको हो ।   एथ्लेटिको मड्रिडलाई जिताउनका लागि एंगल कोरेयाले ३३ ...

ला लिगामा सेभिल्ला बलियो साबित हुँदै, मड्रिडसँग अंक बराबरी

ला लिगामा सेभिल्ला बलियो साबित हुँदै, मड्रिडसँग अंक बराबरी

फागुन–१५ । स्पेनिस ला लिगामा सेभिल्लाले रियल बेटिसलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको जितको लागि गाब्रिएल मेर्काडो र ...

मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव

मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव

माघ–६ । ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार राति कोपा डेल रेको खेलमा मड्रिड सेल्टा डि भिगोसँग २–१ ले पराजित भएको हो ...

रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

माघ–२ । स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । खेलमा लास पालमसलाई ५–० ले हराउँदै बार्सिलोना विजयी भएको हो ...

मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

पुस–२५ । स्टार स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनालाई अस्वाभाविक हारबाट बचाएका छन् । आईतबार राति भएको ला लिगाअन्तर्गत भिलारेलविरुद्धको खेलमा निर्धारित ९० मिनेटको अन्त्यमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका हुन् । बलको ...

बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

पुस–२४ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्ला विजयी भएपछि बार्सिलोनालाई पछि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । रियल सोसिडाडलाई ४–० ले हराउँदै सेभिल्ला दोस्रो स्थानमा उक्लिन सफल भएको ...

ला लिगामा बार्सिलोना ३–० गोल अन्तरले विजयी

ला लिगामा बार्सिलोना ३–० गोल अन्तरले विजयी

मंसिर - २५ । स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका ...