रुकुम

स्थानीय तह केन्द्र विवाद अदालसम्म

स्थानीय तह केन्द्र विवाद अदालसम्म

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले उक्त गाउँपालिकाको केन्द्र साबिकको सम्रृतुमै कायम गर्यो । सर्वोच्चलको आदेश अटेर गर्दै जनप्रतिनिधिले आरनेटाबाट गाउँपालिकाको प्रशासनिक काम सञ्चालन ...

प्रविधिमा कमजोर भएपछि  भएकाे भन्दै रुकुमका जनप्रतिनिधि कम्प्युटर सिक्दै

प्रविधिमा कमजोर भएपछि भएकाे भन्दै रुकुमका जनप्रतिनिधि कम्प्युटर सिक्दै

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन्।    गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले ...

पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

रुकुम ।  प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।  ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् ।    पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै ...

विद्यार्थीलाई पोशाक वितरण कार्य सुरु

विद्यार्थीलाई पोशाक वितरण कार्य सुरु

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागी पोशाक वितरण कार्य सुरु गरेको छ।    आधारभुत विद्यालय स्यालखोलामा आयोजना गरीएको औपचारिक कार्यक्रमकाबीच  पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर र नगरप्रमुख विशाल शर्माले ...

ढुंगाले टाउकामा लाग्दा एक जनाको मृत्यु

ढुंगाले टाउकामा लाग्दा एक जनाको मृत्यु

रुकुम । चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको सोमबार बिहान ढुंगाले लागेर मृत्यु भएको छ।    खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकामा लाग्दा मल्ल गम्भीर घाइते ...

रुकुममा केन्द्रीय नेता चुनाव लड्ने तयारीमा

रुकुममा केन्द्रीय नेता चुनाव लड्ने तयारीमा

चैत्र–२७ । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न स्थानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलहरुका चुनावी ...

ट्रयाक्टरबाट खसेर मृत्यु

ट्रयाक्टरबाट खसेर मृत्यु

चैत्र–४ । रुकुमको सोलाबाङबाट सामान लिएर आठबिसकोट नगरपालिकाको राडी बजारतर्फ गइरहेको ट्रयाक्टरबाट खसेर शुक्रबार एक जनाको मृत्यु भएको छ । आठविस–९ मा रा १ त १६९० नंको ट्रयाक्टरबाट खसेर मग्मा गाविसका १८ ...

चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन

चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन

पुस–१६ । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट ...

द्वन्द्वपीडित एकल महिला सामूहिक अायअार्जनमा

द्वन्द्वपीडित एकल महिला सामूहिक अायअार्जनमा

पुस - १२ । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुन्। उनका श्रीमान्को द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो। श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी ...

रुकुम: तीस पसल हटाइए

रुकुम: तीस पसल हटाइए

पुस ९ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी(सडक किनारका ससाना काठका पसल) शुक्रबार हटाइएको छ । मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी ...