मनाङ

सरकारले एक लाख स्याउका बिरुवा बाँड्दै छः प्रधानमन्त्री

सरकारले एक लाख स्याउका बिरुवा बाँड्दै छः प्रधानमन्त्री

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गरेका छन् ।       सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण ...

माग अनुसार स्याउ उत्पादन भएन

माग अनुसार स्याउ उत्पादन भएन

मनाङ । नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका ...

मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ ।  हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् ।    मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो ...

माइभ्याली गोल्डकप:  उपाधिका लागि भोलि मनाङ र थ्रीस्टार भिड्दै

माइभ्याली गोल्डकप: उपाधिका लागि भोलि मनाङ र थ्रीस्टार भिड्दै

विर्तामोड । इलामको ठूलो टुँडिखेलमा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण चौथो म्याइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि मनाङ मर्स्याङदी क्लब र थ्रीस्टारविच हुँदैछ।   हिजो भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २-० ...

हिमालपारिकाे जिल्ला अन्धकारमा

हिमालपारिकाे जिल्ला अन्धकारमा

चैत्र–२६ । हिमालपारिको जिल्ला मनाङमा विद्युत् प्रवाहमा समस्या हुँदा सरकारी तथा अन्य काम प्रभावित भएका छन् । विद्युत् नहुँदा जिल्ला सदरमुकाम चामेलगायत आसपासका गाउँ अन्धकार भएका छन् । स्थानीय स्यल्क्यु खोला लघु ...

मनाङमा परेकाे बाक्लाे हिमपातले पर्यटक अलपत्र

मनाङमा परेकाे बाक्लाे हिमपातले पर्यटक अलपत्र

चैत्र–१ । मनाङमा गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्ग हुँदै ...

शेख कमल कप फुटबलमा मनाङको बराबरी खेल

शेख कमल कप फुटबलमा मनाङको बराबरी खेल

फागुन–१३ । बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलको तेस्रो खेलमा मनाङ मस्र्याङदी बराबरीमा राेकिएकाे छ । मनाङले शुक्रबार भएको खेलमा घरेलु टोली चटगाउँ अवहानी क्लबसँग २-२काे बराबरी खेलेकाे हो ...