बार्सिलोना

 मेसीको हात भाँच्चियो, तीन साता नखेल्ने

 मेसीको हात भाँच्चियो, तीन साता नखेल्ने

बार्सिलोना । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् ।      बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा ...

अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

काठमाडौं । प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्समाथि ३-० को अन्तरले जित हात पारेको हो । बार्सिलोनाको जितमा माल्कोम, कप्तान लियोनेल मेस्सी ...

रियल मड्रिडलाई उछिन्दै बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

रियल मड्रिडलाई उछिन्दै बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

काठमाडाैं । युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै ला लिगा विजेता बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब बनेको छ ।   खेलकुदको डाटा संकलन तथा मूल्याकंन गर्ने कम्पनी ग्रेसनोटले सार्वजनिक गरेको उत्कृष्टताको वरीयताक्रममा ...

नजिक पुगेर उपाधिमा कब्जा जमाउन चुक्यो बार्सिलोना

नजिक पुगेर उपाधिमा कब्जा जमाउन चुक्यो बार्सिलोना

काठमाडौं । चार खेल अगाबै स्पेनिस ला लिगाको यस सिजनको उपाधिमा कब्जा जमाउन सफल बार्सिलोना एक ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको छ ।   आइतबार को खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको लेभान्टेसँग ५–४ ...

लिग ला लिगा विजेता बार्सिलोनालाई गृहनगरमा सम्मान

लिग ला लिगा विजेता बार्सिलोनालाई गृहनगरमा सम्मान

काठमाडाैं । स्पेननिस लिग ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाका खेलाडीलाई गृह नगरमा सम्मान गरिएको छ ।   २५ आैँ पटक ला लिगाको च्याम्पियन बनेको बार्सिलोनालाई गृहनगरमा हजारौँ समर्थकले स्वागत र सम्मान गरेका ...

बार्सिलोनालार्इ ला लिगा फुटबलकाे २५ औँ उपाधि

बार्सिलोनालार्इ ला लिगा फुटबलकाे २५ औँ उपाधि

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।   बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप ...

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

कोपा डेल रेको उपाधि बार्सिलोनालाई

काठमाडाैं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार भएको फाइनल खेलमा सेभिल्लालाई ५– ० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो ।   बार्सिलोनालाई जिताउन ...

अपराजित यात्रामा बार्सिलोनाको कीर्तिमान

अपराजित यात्रामा बार्सिलोनाको कीर्तिमान

एजेन्सी । बार्सिलोनाले ला लिगा फुटबलमा अपराजित यात्रामा नयाँ किर्तिमान बनाएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २ – १ ले पराजित गरेको हो ।   बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज ...

मेस्सीले गोल गर्दा बार्सिलोनामा कम्पन !

मेस्सीले गोल गर्दा बार्सिलोनामा कम्पन !

 सामान्यतया कसैले केही राम्रो काम गर्यो अथवा चर्चा पाउने काम गर्यो भने हामी भन्ने गर्छौं देश हल्लायो, सहर हल्लायो ।  तर जब मेस्सीले बार्सिलोनामा उत्कृष्ट गोल गर्छन्, त्यतिबेला साँच्चिकै नै बार्सिलोना हल्लिने ...

रोमाको उत्कृष्ट पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोमाको उत्कृष्ट पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोम । इटालियन क्लब एएस रोमाले बार्सिलोनाबिरुद्ध सनसनी पूर्ण जीत निकाल्दै  च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ । हिजाे राती घरेलु मैदान ओलम्पिकोमा भएको खेलमा रोमाले बार्सिलोनालाई दोस्रो लेगमा ...

मेस्सीको ह्याट्रिक, अपराजित टिमको किर्तिमानमा बार्सिलोनाको बराबरी

मेस्सीको ह्याट्रिक, अपराजित टिमको किर्तिमानमा बार्सिलोनाको बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले पराजित गरेकाे छ । गएरातिको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गर्दै टिमको अपराजित यात्रा ३८ खेलसम्म पु्याएका हुन् ।    यससँगै बार्सिलोनाले ...

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित

चैत्र–३० । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित भएको छ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई हराउन पाउलो डिबालाले दुई तथा जर्जियो चिलिनीले एक गोल ...

बार्सिलोनामा २० वर्ष पुराना कारमा प्रतिबन्ध

बार्सिलोनामा २० वर्ष पुराना कारमा प्रतिबन्ध

फागुन - २५ । स्पेनको क्याटलन क्षेत्रीय सरकार (जनरलिटेट) ले सन् २०१९ को सुरुसँगै सन् १९९७ पूर्व बनेका ट्रक तथा सन् १९९४ पूर्व बनेका कारलाई बार्सिलोना सहरमा चलाउनबाट प्रतिबन्ध गरिएको स्थानीय ...

बार्सिलोनाका प्रशिक्षक एनरिकले गरे क्लब छोड्ने घोषणा

बार्सिलोनाका प्रशिक्षक एनरिकले गरे क्लब छोड्ने घोषणा

फागुन–१९ । ला लिगाअन्तर्गत बिहीबारको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ ले पराजित गरेपछि बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन् । केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना ...

बार्सिलोना अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना एक प्रतिशत– नेइमार

बार्सिलोना अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना एक प्रतिशत– नेइमार

फागुन–५ । च्याम्पियन्स लिगमा बार्सिलोना अघिल्लो चरणमा पुग्ने सम्भावना एक प्रतिशत मात्र बाँकी रहेको नेइमारले बताएका छन् । लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले फराकिलो हार व्यहोरेपछि अघिल्लो चरणमा पुग्ने सम्भावना निकै कम ...

सुआरेजले ९० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगायो

सुआरेजले ९० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगायो

माघ–१६ । स्पेनिस ला लिगाअन्तर्गत आईतबार भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना रियल बेटिससँग १–१ को बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७५ औँ मिनेटमा एलेक्स ...

बार्सिलोना विजयी, रियल मड्रिडभन्दा दुई अंकले पछि

बार्सिलोना विजयी, रियल मड्रिडभन्दा दुई अंकले पछि

माघ–१० । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एइबरलाई ४–० ले हराउँदै जित निकालेको हो । गएराति बार्सिलोनाको जितको लागि डेनिस स्वारेज, लिओनल मेस्सी, लुइस ...

१० वर्षपछि घरेलु मैदानमै बार्सिलोनाले सोसिडाडलाई हरायो

१० वर्षपछि घरेलु मैदानमै बार्सिलोनाले सोसिडाडलाई हरायो

माघ–७ । बार्सिलोनाले कोपा डेल रेअन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा रियल सोसिडाडलाई हराउँदै आफ्नो इतिहास फेरेको छ । २००७ देखि सोसिडाडको मैदान एनोइटामा हराउन नसकेको इतिहासलाई बार्सिलोनाले १–० ले हराउँदै फेरेको ...

रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

माघ–२ । स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । खेलमा लास पालमसलाई ५–० ले हराउँदै बार्सिलोना विजयी भएको हो ...

मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

पुस–२५ । स्टार स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनालाई अस्वाभाविक हारबाट बचाएका छन् । आईतबार राति भएको ला लिगाअन्तर्गत भिलारेलविरुद्धको खेलमा निर्धारित ९० मिनेटको अन्त्यमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका हुन् । बलको ...