प्रचण्ड

दसैं योजनाः प्रचण्ड टीका नलगाउने, कार्यक्रता भेटघाटमै व्यस्त रहने योजना

दसैं योजनाः प्रचण्ड टीका नलगाउने, कार्यक्रता भेटघाटमै व्यस्त रहने योजना

काठमाडौं । नेपालीहरुलाई महान पर्व दसैंले छोएको छ । वर्षदिनमा एक पटक आउने पर्वलाई धूमधामका साथ मनाउन सबै लागि परेका छन् ।       दसैं मनाउनकै लागि अधिकांश नेपाली टाढा-टाढाबाट थाथ थलो फर्किरहेका छन् ...

दसैं योजनाः नेकपाका अध्यक्ष ओली टिका लगाउने प्रचण्ड नलगाउने

दसैं योजनाः नेकपाका अध्यक्ष ओली टिका लगाउने प्रचण्ड नलगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका दिन टीका लगाइदिने र टीका ग्रहण गर्ने समय तय भएको छ ।     विजयादशी अर्थात् टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट बिहान १० बजे ...

काठमाडौंका सबै सडक केही महीनामा कालोपत्रेः अध्यक्ष प्रचण्ड

काठमाडौंका सबै सडक केही महीनामा कालोपत्रेः अध्यक्ष प्रचण्ड

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका सबै सडक केही महीनाभित्र कालोपत्रे हुने बताएका छन् ।      सबै सडक कालोपत्रे नहुँदा जनताले सास्ती बेहोर्नु परिरहेकाले केही महीनाभित्र यस्ता सडक ...

वामदेवलाई हार्ने गरी  चुनाव नलडाइने : प्रचण्ड 

वामदेवलाई हार्ने गरी चुनाव नलडाइने : प्रचण्ड 

काठमाडौं । नेकपाका सहअध्यक्ष प्रचण्डले वामदेव गौतमलाई हार्ने गरी उपनिर्वाचनमा नलडाइने बताएका छन् ।   पाथीभरा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा प्रचण्डले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत ...

अब प्रचण्डलाई बोकेर भारतले नेपालमा अस्थिरता मच्चाउछ (भिडियोसहित)

अब प्रचण्डलाई बोकेर भारतले नेपालमा अस्थिरता मच्चाउछ (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक नेपालआजका नियमित भिडियो स्तम्भकार डा. प्रेमसिंह बस्न्यातबाट प्रशंसा पाएका छन् । नेपाली सेनाका पूर्वसहायक रथी बस्न्यातले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा राम्रो वक्तव्य ...

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

प्रचण्ड चिनियाँ राष्ट्रपतिसँग भेट्न असफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर बुधबार काठमाडौं फर्केका छन् । उनी काठमाडौं फर्केलगत्तै राजनीतिक वृत्तमा  उनको भ्रमणको लेखाजोखा सुरु भएको छ । दुई पार्टी ...

प्रचण्डलाई चिनियाँ आश्वासन रेलमार्गमा काम हुँदैछ

प्रचण्डलाई चिनियाँ आश्वासन रेलमार्गमा काम हुँदैछ

काठमाडौं ।  चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ सि ...

गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ- प्रचण्ड

गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाएका छन् ।     ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको ...

प्रचण्ड–अफगानी टोली भेट, नेपाली मोडल सिक्न आतुर रहेको प्रतिक्रिया

प्रचण्ड–अफगानी टोली भेट, नेपाली मोडल सिक्न आतुर रहेको प्रतिक्रिया

काठमाडौं । नेपाली शान्ति प्रक्रियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरेको छ ।    टोलीले अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन ...

प्रचण्डले भारत भ्रमण किन छोट्याए ? कारण यस्तो छ

प्रचण्डले भारत भ्रमण किन छोट्याए ? कारण यस्तो छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमण तीनदिन मात्र गर्ने भएका छन् । पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन ...

प्रचण्डकाे भ्रमण किन माेडियाे ?

प्रचण्डकाे भ्रमण किन माेडियाे ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तर कोरिया नगएर भारत जाने तयारी गरेको खबर प्राप्त भएको छ । उनले भ्रमणको कार्यक्रम स्थगित गरेको बताइएको छ ।   आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना ...

केन्द्रदेखि  तहसम्म छिट्टै एकता हुन्छ : प्रचण्ड

केन्द्रदेखि तहसम्म छिट्टै एकता हुन्छ : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी अझै सशक्त हुँदै जाने बताएका छन् । मंगलबार वीरगंजमा नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेलालाई सम्बोधन ...

नेकपा एकता कांग्रेसलाई अपच : प्रचण्ड

नेकपा एकता कांग्रेसलाई अपच : प्रचण्ड

कलैया । नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारलाई असफल पार्ने र एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।  बाराजिल्लाको विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानुनहरूको संगालोको आइतबार सार्वजनिकीकरण ...

विदा भइन्, अमेरिकी राजदूत एलाइना बी-टेप्लिज, भनिन्- अब नेपाल समृद्ध बन्नेछ

विदा भइन्, अमेरिकी राजदूत एलाइना बी-टेप्लिज, भनिन्- अब नेपाल समृद्ध बन्नेछ

 काठमाडौं । आफ्ना कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत एलाइना बी-टेप्लिजले शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डसँग विदाइ भेट गरेकी छन् ।   प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत एलाइनाले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम ...

सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डले लिए मन्त्रीसँग ‘ब्रिफिङ’

सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डले लिए मन्त्रीसँग ‘ब्रिफिङ’

काठमाडौं  । सरकारको कामकारवाहीको चर्को आलोचनापछि नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रीहरुसँग ‘ब्रिफिङ’ लिन थालेका छन् ।   आफू नबोलेपनि सरकारको कामबारे प्रचण्डले चासो राखेका छन् ।    बुधवार प्रचण्डले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, उद्योग ...

प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ ।    सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ...

शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको विरोधी हाेइनाैँः प्रचण्ड

शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको विरोधी हाेइनाैँः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन्।   अध्यक्ष प्रचण्डले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई ...

ओली–प्रचण्डमाथि डा. केसी समर्थकको अाक्राेशः  तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न

ओली–प्रचण्डमाथि डा. केसी समर्थकको अाक्राेशः तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा ८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीका समर्थनले काठमाडाैंमा प्रदर्शन गरेका छन् ।   डा. केसीको समर्थनमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा ...

महिला हक तथा अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि : प्रचण्ड

महिला हक तथा अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले महिला हक,अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दाबी गरेका छन् ।    अध्यक्ष दाहालले संविधानमै राज्यका ...

सिंगापुरबाट अाज साँझ स्वदेश फर्कदै प्रचण्ड

सिंगापुरबाट अाज साँझ स्वदेश फर्कदै प्रचण्ड

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) आइतबार साँझ स्वदेश फर्कदै छन्।   १४ दिनअघि पत्नी सीतालाई लिएर सिंगापुर उढेका दाहाल उनको स्वास्थ्यमा सुधार ...