पक्राउ

 जुवा अखडाबाट १० लाख रुपैयाँसहित २० जना पक्राउ

 जुवा अखडाबाट १० लाख रुपैयाँसहित २० जना पक्राउ

काठमाडौं । राजधानीका विभिन्न जुवा अखडाबाट २० जना जुवाडे पक्राउ परेका छन् । जुवाखालबाट झन्डै १० लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।    महानगरीय प्रहरी वृत्त गौशालाले बत्तीसपुतलीबाट १३ जना जुवाडेसहित ...

नक्कली स्याम्पु र मसला सञ्चालक पक्राउ

नक्कली स्याम्पु र मसला सञ्चालक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ ।      परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली ...

प्रहरीलाई एक हजार घूस दिने व्यक्ति पक्राउ

प्रहरीलाई एक हजार घूस दिने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   चालकले मिनिट्रको कागजपत्र नभएको भनी ...

प्रहरीलाई गलत सूचना दिने पक्राउ

प्रहरीलाई गलत सूचना दिने पक्राउ

बाजुरा । १०० नं मा फोन गरेर गलत सूचना दिने जिल्ला सदरमुकाम मार्तडीका वीरेन्द्र रावल पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।      शुरुमा आफैं फोन गरेर गलत सूचना ...

घरमै गएर धर्म परिर्वतन गराउने ४ महिला पक्राउ

घरमै गएर धर्म परिर्वतन गराउने ४ महिला पक्राउ

रुपन्देही । बुटवलमा धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चारजना पक्राउ परेका छन् । उनीहरुलाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला ...

गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ

गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ

काठमाडौं । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेत पक्राउ परेकी छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन लगायत अन्यको हत्यामा संलग्नता रहेको देखिएपछि गुण्डा नाइके बस्नेतकी श्रीमती माया ...

सालकको खपटासहित पक्राउ !

सालकको खपटासहित पक्राउ !

दोलाखा । दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला ...

अवैध १ लाख २६ हजार डलरसहित एकजना पक्राउ

अवैध १ लाख २६ हजार डलरसहित एकजना पक्राउ

काठमाडौं । अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।      पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा ...

खैरो हेरोइनसहित तीनजना पक्राउ

खैरो हेरोइनसहित तीनजना पक्राउ

दाङ । प्रहरीले लागू औषध खैरो हेरोइनसहित दाङमा ३ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाले गढवा गाउँपालिका वडा नं १ जुरेनीबाट बाँके बैजनाथ गाउँपालिका वडा नं १ का ...

सात क्विन्टल पटाकासहित २ जना पक्राउ

सात क्विन्टल पटाकासहित २ जना पक्राउ

काठमाडौं । सात क्विन्टल विस्फोटक पदार्थ पटकासहित महाबौद्धबाट दुईजना पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले सर्लाही कविलासी नगरपालिका ७ का अशोक कुमार साह र सर्लाहीकै बबरगंज नगरपालिका ७ का नन्दलाल साहलाई ...

श्रीमतीको हत्यापछि फरार रहेका अनिल पक्राउ

श्रीमतीको हत्यापछि फरार रहेका अनिल पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका युवक पोखराबाट पक्राउ परेका छन् । श्रीमती लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षीय अनिल परियार आइतबार पोखराबाट ...

रेडपान्डाको छालासहित एकजना पक्राउ

रेडपान्डाको छालासहित एकजना पक्राउ

बाँके । बाँकेमा दुई थान रेडपान्डाको छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई छालासहित प्रदेश ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।      रेडपान्डाको छाला बिक्रीका लागि ...

हुलाकमार्फत विस्फोटक पदार्थ पठाउने पक्राउ

हुलाकमार्फत विस्फोटक पदार्थ पठाउने पक्राउ

काठमाडौं । अमेरिकामा हुलाकमार्फत विस्फोटक पदार्थ पठाएको आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकी अधिकारीहरूले ५६ वर्षीय सिजर सेयकलाई फ्लोरिडामा पक्राउ गरिएको जनाएका छन् ।   राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै केही ...

नक्कली नोटको बिगविगी बढ्यो, कारोबारमा संग्लन २ जना पक्राउ

नक्कली नोटको बिगविगी बढ्यो, कारोबारमा संग्लन २ जना पक्राउ

काठमाडौं । दसैंको मौकामा काठमाडौंमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको छ ।     प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई पक्राउ गरेसँगै राजधानीमा नक्कली नोटको विगविगी बढेको रहस्य खुलेको ...

२० वर्षपछि हत्या आरोपी पक्राउ

२० वर्षपछि हत्या आरोपी पक्राउ

सप्तरी । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले ...

नाबालिकादेखि अपांगता भएकी महिलालाई बलात्कार गर्ने ३ जना पक्राउ

नाबालिकादेखि अपांगता भएकी महिलालाई बलात्कार गर्ने ३ जना पक्राउ

भोजपुर । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।     पक्राउ पर्नेमा भोजपुरका साल्पासिलिछो गाउँपालिका-४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका-१ डाँडा ...

मोबाइल चोरी गर्ने चार जना पक्राउ

मोबाइल चोरी गर्ने चार जना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोहका मुख्य चार जना पक्राउ परेका छन् । उनीहरु शुक्रबार चोरीको मोबाइलसहित भक्तपुरबाट पक्राउ परेका हुन् ।      पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-९ खोलाखर्क घर भई हाल कोटेश्वर ...

हतकडीसहित फरार अभियुक्त पक्राउ

हतकडीसहित फरार अभियुक्त पक्राउ

सिन्धुली । हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका-३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो ।      सर्लाही ईश्वरपुरा नगरपालिका- ५ का ...

झण्डै १३ लाख भारुसहित एकजना पक्राउ

झण्डै १३ लाख भारुसहित एकजना पक्राउ

झापा । पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई सोमबार प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा ललितपुर-६ का ३२ वर्षीय रवीन्द्र ...

बलात्कारमा संगलनमध्ये एक जना पक्राउ

बलात्कारमा संगलनमध्ये एक जना पक्राउ

कञ्चनपुर । जिल्लाको बेलडाँडी गाउँपालिका-१ की १६ बर्षीया एक किशोरी बलात्कारमा संलग्न  मध्येका एक जना पक्राउ परेका छन् ।    बिहीबार राति बलात्कार भएको भनिएको उक्त घट्नाान संलग्न मध्येका मानबहादुर बिष्ट पक्राउ परेको ...