नेपाली सेना

सात हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

सात हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

काठमाडौं । नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ ।      सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको ...

सेनाले सैनिक आचरणमा सुधार ल्याउन विकृतजन्य अभ्यास हटाउने

सेनाले सैनिक आचरणमा सुधार ल्याउन विकृतजन्य अभ्यास हटाउने

काठमाडौं । नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा ...

प्रधानसेनापती र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापती र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापा तथा नेपालका लागी चिनियाँ राजदूत यु होङ्गबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय भद्रकालीमा भएको भेटमा पारस्परिक हीतका विषयमा कुराकानी भएको थियो ।      भेटमा ...

बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी परिचालित

बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी परिचालित

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको ...

नेपाली सेनाले व्यापार नगरेको स्पष्टोक्ति

नेपाली सेनाले व्यापार नगरेको स्पष्टोक्ति

काठमाडौं । नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा ४१ अर्ब मौज्दात रहेको जनाएको छ ।    जंगीअड्डामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथि रघु भण्डारीले कोषमा ०७५ असार मसान्तसम्म कुल ...

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

काठमाडौं । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो ।    नेपाली सेनाले कारमा थप ...

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

काठमाडौं  । पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपाेखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको छ ।   यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका ...

निजी टैंकरहरुको दादागिरी सकियोः अब सेनाले ल्याउनेछ पेट्रोलियम

निजी टैंकरहरुको दादागिरी सकियोः अब सेनाले ल्याउनेछ पेट्रोलियम

काठमाडौं । शान्ती–सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल , डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकामा अब ढुवानीको जिम्मा सेनालाई पनि ...

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि बाबुकृष्ण कार्कीले वन्यजन्तु संरक्षण कार्यलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउन संरक्षकहरूलाई स्रोतसाधनको पर्याप्त व्यवस्था गर्नुपर्ने बताएका छन् ।    नेपाल आजसँग सामयिक विषयमा कुराकानी गर्दै कार्कीले अन्तर्राष्ट्रिय मागअनुसार ...

कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल

कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल

नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका ...

सेनाको निगरानीमा विप्लव र राउत समुह

सेनाको निगरानीमा विप्लव र राउत समुह

काठमाडाैं । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ ।  सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पुतनापति ...

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

काठमाडौं । विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला ...

मदिरा सेवन गरेर ‘आतंक’ मच्चाउने नेपाली सेनाका चार जना पक्राउ

मदिरा सेवन गरेर ‘आतंक’ मच्चाउने नेपाली सेनाका चार जना पक्राउ

रौतहट । मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुरमा अशान्ति मच्चाएका छन ।   बाटो हिंडने बटुवाहरुलाई गाली गलौजमा उनीहरु उत्रिएपछि स्थानीयले बिरोध जनाएका छन ।   रौतहटको चन्द्रपुर–५ स्थित देउराली चौकमा रहेको ...

सेनाले हेलिकप्टर दुई हेलिकप्टर किन्दा पाँच करोडको अनियमितता

सेनाले हेलिकप्टर दुई हेलिकप्टर किन्दा पाँच करोडको अनियमितता

महालेखा परीक्षकको कार्यालयले नेपाली सेनाको हेलिकप्टर खरिदमा अनियमितता भएको सार्वजनिक गरेको छ।   बिहीबार कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई  बुझाएको  ५५ औं वार्षिक प्रतिवेदनमा हेलिकप्टर खरिद गर्दा प्रतिष्पर्धा नगराएको, एजेन्ट भएर पनि लुकाइएको तथा ...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले ...

सुरु भयो नेपाल–चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डशीप–२०१७’

सुरु भयो नेपाल–चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डशीप–२०१७’

वैशाख–३ । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजहरुबीच पहिलोपटक आजदेखि संयुक्त तालिम सुरु भएको छ । महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ ...

नेपाली सेनालाई सुदृढ बनाउने चिनियाँ प्रतिबद्धता

नेपाली सेनालाई सुदृढ बनाउने चिनियाँ प्रतिबद्धता

चैत्र–१० । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहेका चीनका ...

नेपाली सेनाद्वारा शिवरात्रिका दिन टुँडिखेलमा कन्सर्ट, प्रवेश निःशुल्क

नेपाली सेनाद्वारा शिवरात्रिका दिन टुँडिखेलमा कन्सर्ट, प्रवेश निःशुल्क

फागुन - १० । महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिकमञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ । गौरवमय इतिहास र परम्परा बोकेको संघीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली ...

सेनाको मोबाइल घुम्ती शिविरमा २ हजारभन्दा बढीकाे स्वास्थ्य जाँच

सेनाको मोबाइल घुम्ती शिविरमा २ हजारभन्दा बढीकाे स्वास्थ्य जाँच

माघ - २३ । नेपाली सेनाले कैलालीको मुनुवा गाविसमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुई दिनसम्म चलेको सो स्वास्थ्य शिविरबाट दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा ...