नेपाल सरकार

डा केसीसँगको वार्ता अनिश्चित

डा केसीसँगको वार्ता अनिश्चित

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन ...

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

काठमाडाैं । नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न ...

फोरम सरकारमा गएपछि संविधान संशोधन के हुँदै छ?

फोरम सरकारमा गएपछि संविधान संशोधन के हुँदै छ?

काठमाडाैं । संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । राजपा र फोरमले ३ ...

पेन्सनमा नै ४६ अर्ब २३ करोड खर्च

पेन्सनमा नै ४६ अर्ब २३ करोड खर्च

काठमाडौं । सेवानिवृत्त कर्मचारीलाई दिने पेन्सनवापतको खर्च अत्यधिक बढेपछि आर्थिक दायित्व नियन्त्रण गर्न सरकारले योगदानमा आधारित पेन्सन योजना लागू गर्ने निर्णय गरेको छ।   योगदानमा आधारित योजना लागू नगरे आगामी १० वर्षमा पेन्सनमा ...

ठाकुर गैरेको कडा टिप्पणीः मोदीको तिर्थयात्रा नाकाबन्दीको पाप पखाल्ने काइदा (भिडियो)

ठाकुर गैरेको कडा टिप्पणीः मोदीको तिर्थयात्रा नाकाबन्दीको पाप पखाल्ने काइदा (भिडियो)

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ वर्षअघि नेपालमाथि उनैले लगाएको ६ महिने नाकाबन्दीको आलोचना खेपिरहेका छन् ।   प्रधानमन्त्री केपी ओली लगायत सरकारको तर्फबाट उनको स्वागत भइरहँदा आम ...

सरकारको नीति तथा कार्यक्रम बिहीबार

सरकारको नीति तथा कार्यक्रम बिहीबार

सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम बिहीबार (भाेलि) व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने ...

ध्रुवीकरण तीव्रः राप्रपा सरकारबाहिर, एमाले प्रतिरोधमा, प्रचण्ड प्रतिरक्षा गर्दै

ध्रुवीकरण तीव्रः राप्रपा सरकारबाहिर, एमाले प्रतिरोधमा, प्रचण्ड प्रतिरक्षा गर्दै

वैशाख १९ । सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव ...

नेपाल सरकारले गर्याे काबुलमा गाेली चलेकाे घटनाकाे निन्दा

नेपाल सरकारले गर्याे काबुलमा गाेली चलेकाे घटनाकाे निन्दा

फागुन–२६ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ । घटनामा कैयौँ घाइते भएको खबरबाट मर्माहत भएको भन्दै सरकारले ...

टर्कीको रात्रिक्लबमा भएको नृशंस आक्रमणको निन्दा

टर्कीको रात्रिक्लबमा भएको नृशंस आक्रमणको निन्दा

पुस–१७ । नेपाल सरकारले टर्कीको इस्तानबुलस्थित रात्रि क्लबमा अार्इतबार भएको नृशंस आक्रमण र त्यसमा परी धैरैको ज्यान गएकोमा कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आर्इतबार एक विज्ञप्ति जारी गरी नेपाल ...

नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

मंसिर–३० । नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) बिच सहकार्य भएको ५० वर्ष पुगेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइएलओले अघि सारेको सम्मानजनक कामको नीतिप्रति नेपालले प्रतिबद्धता जनाइसकेको तथा त्यसको ...