नवलपरासी

गैँडकोटमा सवारी दुर्घटना, १५ जना यात्रु घाइते

गैँडकोटमा सवारी दुर्घटना, १५ जना यात्रु घाइते

नवलपरासी । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।  गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ५९२७ नंको ट्रकलाई सोही ...

केराखेतीबाट घर, घडेरी र गाडी जोडे सुवेदीले

केराखेतीबाट घर, घडेरी र गाडी जोडे सुवेदीले

भरतपुर । केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए। भारतीय सेनामा कार्यरत बुवा जीवलाल सुवेदीले लाहुरे बनाउन खोजे पनि आमाको मायाले उनी भर्ती हुन मानेनन्। विवाहले व्यावहारिक बनाउँदै लगेको उनलाई ...

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ। पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो। भारतको महाराजगञ्ज निचरौल घर भई ...

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी ।  पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।    नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको ...

 नवलपरासीमा भएकाे मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

 नवलपरासीमा भएकाे मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।    ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको ...

नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे

नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे

नवलपरासी । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले नवलपरासी हुप्सेकोट गाउँपालिका–३ को वडा कार्यालयका सामान लुटेर लगेका छन् ।  सहकारीको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयबाट बुधबार राति ...

नवलपरासीमा जीप दुर्घटना, १ काे मृत्यु ८ गम्भीर

नवलपरासीमा जीप दुर्घटना, १ काे मृत्यु ८ गम्भीर

नवलपरासी । नवलपरासीको बुटिङ्गटार गाउँपालिका वडा नं ५ र ६ को बीचमा पर्ने सिमार्दी भञ्ज्याङ्गमा जीप दुर्घटना भएकाे छ । उक्त जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ, भने ८ जना गम्भीर घाईते ...

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

नवलपरासी । पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।    परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार ...

पृथ्वीचन्द्र जिल्ला अस्पताललाई ६० लाख विनियोजन

पृथ्वीचन्द्र जिल्ला अस्पताललाई ६० लाख विनियोजन

नवलपरासी : नवलपरासीको सबैभन्दा पुरानो पृथ्वीचन्द्र जिल्ला अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ । अस्पतालको अन्तरंग, बहिरंग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत–सम्भारको काम ...

नवलपरासीमा दुई हजार सात सय सुरक्षाकर्मी परिचालन

नवलपरासीमा दुई हजार सात सय सुरक्षाकर्मी परिचालन

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये ...

सवारी दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु

सवारी दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु

वैशाख–२५ । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको ...

नवलपरासीमा आचारसंहिता मिच्दै चुनाव प्रचार

नवलपरासीमा आचारसंहिता मिच्दै चुनाव प्रचार

वैशाख–२४ । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य ...

म्याद सकियो, हतियार बुझाइएन

म्याद सकियो, हतियार बुझाइएन

चैत्र–२५ । नवलपरासीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि कसैले पनि हातहतियार बुझाएका छैनन् । स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी ...

चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा

चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा

फागुन–७ । नवलपरासीका विभिन्न चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा परेका छन् । जिल्लाका ठूला उद्योगमध्ये पर्ने सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्कने प्रदूषणबाट ...

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा

माघ–१७ । नवलपरासीस्थित गैँडाँकोट–९ थुम्सीमा साेमबार पाटे बाघ गाउँ पसेपछि स्थानीयवासी त्रसित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा पसेपछि हारगुहार गर्दै स्थानीयवासी चिच्याउन लागेपछि बाघ नजिकैको युनाइटेड पोलिस्याक्स उद्योगभित्र ...

कारबाही अघि बढाउँदा स्थानीय विकास अधिकारीको काज सरुवा

कारबाही अघि बढाउँदा स्थानीय विकास अधिकारीको काज सरुवा

पुस–२४ । नवलपरासीका खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री–वितरण गर्ने स्मृति निर्माण कम्पनीमाथि कारवाही अगाडि बढाएपछि स्थानीय विकास अधिकारी जीवलाल भुसाललाई काजमा अन्यत्र सरुवा गरिएको छ । जिल्ला अनुगमन समितिले ...

करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो

करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो

पुस–१८ । नवलपरासीको गैंडाकोट–७, गैरीमा साेमबार विहान एक वयश्क गैंडा मृत भेटिएको छ । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले करेन्ट लगाएर गैंडा मारेको हुन सक्ने बताए । निकुञ्ज क्षेत्रभन्दा बाहिरी ...

भारतीय नम्बर ट्रकको ठक्करबाट मोटरसाइकमा सवार बालकको मृत्यु

भारतीय नम्बर ट्रकको ठक्करबाट मोटरसाइकमा सवार बालकको मृत्यु

पुस – १४ । भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । दुर्घटनामा परि स्थानीय १० वर्षीय बालक विकाश शहनीको मृत्यु ...

जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मज्यन्ति मनाएपछि

जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मज्यन्ति मनाएपछि

मंसिर  - २७ । नवलपरासीका मुस्लिम समुदायले राष्ट्रिय झण्डा फहराउदै १४४५ आैँ मोहम्मद जन्मज्यन्ति मनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रका मदरसाहरुबाट आएका र्याली सदरमुकाम परासीमा एकजुट भई आफ्नो ईस्लामि झण्डासहित नेपालको ...

सिमाकंन बारे नवलपरासीका सांसदको नयाँ धारणा

सिमाकंन बारे नवलपरासीका सांसदको नयाँ धारणा

मंसिर – २०, नवलपरासी । सरकारले दर्ता गराएको संबिधान संसोधनमा उल्लेखित सिमांकन प्रति नवलपरासीका सांसदहरुले फरक धारणा ब्यक्त गरेका छन् । सांसदद्वय बिक्रम खनाल र देवकरण प्रसाद कलवारले हाल प्रदेश नं ...