चीन भ्रमण

नेपालले हल्काफुल्का क्षणिक कूटनीतिक गर्न चाहेकाे छैन: प्रधानमन्त्री अाेली

नेपालले हल्काफुल्का क्षणिक कूटनीतिक गर्न चाहेकाे छैन: प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै ...

चीनबाट आज स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

चीनबाट आज स्वदेश फर्कंदै प्रधानमन्त्री ओली

      सांकेतिक फार्इल तस्वीर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक ६ दिने राजकीय भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्कंदै छन् । गत ५ असारमा चीन प्रस्थान गरेका उनले ...

तोडिएन इन्धनमा भारतको एकाधिकार

तोडिएन इन्धनमा भारतको एकाधिकार

काठमाडौं । चीनबाट इन्धन ल्याउन यसअघि गरेको सहमतिबाट नेपाल पछाडि हटेको छ। प्रधानमन्त्री केपी ओलीले यसअघिको चीन भ्रमण अर्थात् २०७२ को चैतमा यस्तो सहमति गरेका थिए। त्यसबेला कुल मागेको ३३ प्रतिशत इन्धन ...

सहज छैन विदेशी लगानी

सहज छैन विदेशी लगानी

काठमाडौंं  । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा प्रमुख मुद्दा रहेको चिनियाँ लगानी भित्र्याउने विषय सोचेजस्तो सहज छैन। चीनमा उत्रेपछि प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गर्न कुनै कसर बाँकी राखेनन्।   असार ५ ...

चीनमा ओलीको व्यस्तता- धार्मिक स्थलको भ्रमण !

चीनमा ओलीको व्यस्तता- धार्मिक स्थलको भ्रमण !

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छी चालाको साथमा ल्हासा पुगेका हुन् ।   शुक्रबार दिउँसो २ बजेतिर ल्हासा पुगेका उनलाई स्वायत्त ...

रेलमा स्पष्ट : लगानीमा अस्पष्ट

रेलमा स्पष्ट : लगानीमा अस्पष्ट

केरुङबाट काठमाडौं रेल पुर्‍याउन चिनियाँ प्रविधिअनुसार करिब तीन खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । तर, त्यो रकम कसले खर्च गर्ने अहिलेसम्म स्पष्ट भएको छैन ।   नेपालले खर्च गर्ने हो भने वर्षको सम्पूर्ण ...

यस्ता छन् चीनसँगको सम्झौता—समझदारी

यस्ता छन् चीनसँगको सम्झौता—समझदारी

रेलवे परियोजना सहयोग उर्जा क्षेत्रमा सहयोग  उत्पादन क्षमता बढाउन लगानी  विदेश मन्त्रालयबीच सहयोग  विदेश मन्त्रालयबीच संयन्त्र गठन  आर्थिक र प्राविधिक सहयोग  मितेरी पुल पुननिर्माण  नेपाललाइृ मालसामान ओसारपसार गर्न तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी  मानव संसाधन विकास सहयोग नुवाकोट दरबार पुननिर्माण  रसुवा दोलखा ...

गुनासाका चाङ : भाउ अकासिएको देखि उपभोग्य वस्तु दूषित र अस्वस्थ भएका गुनासा

गुनासाका चाङ : भाउ अकासिएको देखि उपभोग्य वस्तु दूषित र अस्वस्थ भएका गुनासा

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा चीनदेखि काठमाडौंसम्म रेल ल्याउने सम्झौता गरिरहँदा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारमा भने आधारभूत आवश्यकताका विषयमा उजुरी पर्ने गरेका छन् । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको तथा उपभोग्य वस्तु ...

नेपाल र चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

नेपाल र चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

काठमाडौं । नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच ग्रेट हल अफ द ...

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर

प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर

काठमाडौं । चीनकाे ६ दिने अाैपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर दिइएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई  चिनियाँ जनमुक्ति सेनाले ...

ओली–सी भेटवार्ता: चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

ओली–सी भेटवार्ता: चिनियाँ रेलले काठमाडौं जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्।   चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि ...

जलविद्युतमा चिनियाँ चासो, करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

जलविद्युतमा चिनियाँ चासो, करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् ।    चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी ...

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् ।  चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको ...

प्रधानमन्त्री ओली बेइजिङमा, रात्रिभोजमा सहभागी

प्रधानमन्त्री ओली बेइजिङमा, रात्रिभोजमा सहभागी

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुगेका छन्।   चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री ...

प्रधानमन्त्री आज चीन जाँदै

प्रधानमन्त्री आज चीन जाँदै

काठमाडौं  । प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको ...

ओलीको कच्चा राजनीति देखेपछि चीनले पत्याएन (भिडियोसहित)

ओलीको कच्चा राजनीति देखेपछि चीनले पत्याएन (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको यसपटकको चीन भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । सँगै उनको अग्नीपरिक्षाको रुपमा पनि केहीले अथ्र्याएका छन् ।   ‘भारतविरोधी’छवि बनाएर लोकप्रिय बनेका ओलीको चीन भ्रमण कति अपेक्षाकृत ...

प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे संसदलाई सम्बोधनः यी विषयमा हुनेछ सहमति

प्रधानमन्त्री ओलीले गरे चीन भ्रमणबारे संसदलाई सम्बोधनः यी विषयमा हुनेछ सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि हुने आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । आफ्नो पाँच दिने चीन भ्रमणबारे सोमबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण विषयमा सहमति ...

प्रधानमन्त्रीलार्इ रावलकाे सुझावः चीन भ्रमणमा व्यापार घाटालार्इ जोड दिनुहाेला

प्रधानमन्त्रीलार्इ रावलकाे सुझावः चीन भ्रमणमा व्यापार घाटालार्इ जोड दिनुहाेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा व्यापार घाटाको मुद्धालाई जोड दिनुपर्ने बताएका छन् । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका नेता रावलले ...

ओलीको चीन भ्रमण मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुन्छः भट्टराई

ओलीको चीन भ्रमण मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुन्छः भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुने दाबी गरेका छन् । ओली अागामी ५ गते चीन जाने ...

प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् एजेन्डा

प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् एजेन्डा

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीको असार ५ गते सुरु हुने चीन भ्रमणमा पुरानै एजेन्डाले प्राथमिकतामा पाउने भएका छन् । भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणमा ...