केपी अाेली

पूर्वराजा ज्ञानेन्द्रलार्इ प्रधानमन्त्री अाेलीकाे निम्ताेः गणतन्त्र दिवस मनाउन अाउनु

पूर्वराजा ज्ञानेन्द्रलार्इ प्रधानमन्त्री अाेलीकाे निम्ताेः गणतन्त्र दिवस मनाउन अाउनु

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्वराजालार्इ पनि नागरिक सरह गणतन्त्र दिवसमा ...

ओलीले भने,  ठट्टा नमान्न आउँदो चुनावमा नेकपाकाे तीन चौथाई मत अाउँछ

ओलीले भने, ठट्टा नमान्न आउँदो चुनावमा नेकपाकाे तीन चौथाई मत अाउँछ

काठमाडाैं । नवगठित पार्टीका सहअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नो पार्टीले तीन चौथाइ मत ल्याउने दाबी गरेका छन्। बिहीबार एमाले - माअाेवादी केन्द्रबीचकाे एकता सभामा बोल्दै उनले दुई अध्यक्ष ...

भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भोलि जेठ ३ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । आज बुधबार दुबै दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता ...

ल्वाङ खाँदै मोदीले फुटाइदिए ओलीको ‘राष्ट्रवादी ढ्वाङ’

ल्वाङ खाँदै मोदीले फुटाइदिए ओलीको ‘राष्ट्रवादी ढ्वाङ’

जतिबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो त्यसबेला नाकाबन्दीको सबैभन्दा बढी विरोध गर्ने मुख्य पात्र थिए, केपी ओली । आफ्नो देशमाथि छिमेकी मुलुकले गरेको त्यस किसिमको ‘अपराध’ प्रधानमन्त्रीकै कुर्सीमा बसेर विरोध गरेका ...

मोदीको भ्रमणपछि एमाले–माओवादी एकतामा आशंका

मोदीको भ्रमणपछि एमाले–माओवादी एकतामा आशंका

काठमाडौं । कार्यदल स्तरबाट प्राप्त सुझावका आधारमा पार्टी एकता गर्न दुवै दलका अध्यक्षलाई जिम्मेवारी दिइए पनि नेकपा एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय छलफल नै हुन छोडेको छ । एमालेले एकलौटी रुपमा ...

केपी ओलीलाई ठाकुर गैरेको घोचपेचः आफ्नै पार्टीभित्र न्याय छैन, जनताले समृद्धिको आशा कसरी गर्लान् ? (भिडियो)

केपी ओलीलाई ठाकुर गैरेको घोचपेचः आफ्नै पार्टीभित्र न्याय छैन, जनताले समृद्धिको आशा कसरी गर्लान् ? (भिडियो)

काठमाडौं । आसोज १७ गते सुरु भएको एमाले—मोओवादी केन्द्रबीचको पार्टी एकता गृहकार्यले वैशाख सकिँदा पनि मुर्त रुप पाएको छैन । एकताका लागि गठन भएका विभिन्न समितिले आफ्नो जिम्मेवारी पूरा गरेर दुबै ...

माेदी फर्किएकाे भाेलिपल्टै अाेलीले भनेः अब छिट्टै चीन भ्रमण गर्छु

माेदी फर्किएकाे भाेलिपल्टै अाेलीले भनेः अब छिट्टै चीन भ्रमण गर्छु

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमण सकेर भारत फर्किएकै भाेलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिट्टै चीन भ्रमण गर्ने बताएका छन् ।   आईतबार भारतीय प्रधानमन्त्रीकाे भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले ...

प्रदेश २ का मुख्यमन्त्रीकाे भाषणप्रति प्रधानमन्त्री अाेलीकाे असन्तुष्टि

प्रदेश २ का मुख्यमन्त्रीकाे भाषणप्रति प्रधानमन्त्री अाेलीकाे असन्तुष्टि

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे जनकपुर भ्रमणकाे क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दिएकाे अभिव्यक्ति नेपाल सरकारकाे अाधिकारिक नीति नभएकाे बताएका छन् ।    मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ ...

केपीलाई कांग्रेस नेता विश्वप्रकासका ६ प्रश्नः मोदी भ्रमण देशको कि प्रदेशको ?

केपीलाई कांग्रेस नेता विश्वप्रकासका ६ प्रश्नः मोदी भ्रमण देशको कि प्रदेशको ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषय चर्चामा मात्रै छैन विवादमा पनि छ । खासगरी प्रतिपक्षी दलका नेता, बौद्धिक तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले यस किसिमको भ्रमणप्रति आपत्ति जनाएका छन् ...

ओलीको एउटै ट्वीटले प्रचण्डलाई झसंग बनायो, वार्ता नै प्रभावित हुनसक्ने

ओलीको एउटै ट्वीटले प्रचण्डलाई झसंग बनायो, वार्ता नै प्रभावित हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेपुष्पकमल दाहाल प्रचण्डलाई ‘छेडखानी’ गर्दै सोमबार गरेको एक ट्वीटरले वाम एकताको वार्तामा असर पार्ने देखिएको छ ।   प्रचण्डलाई लक्षित गर्दै ओलीले आफ्नो ट्वीटरमा ‘सत्ता फेरबदलमा बानी परेकाहरु ...

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

काठमाडौं । गत आसोजमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल पार्टी एकतातिर मोडियो । अन्ततः दुबै पार्टीका प्रमुख नेताहरुले एकता प्रक्रियाबाट पछि हट्न नमिल्ने बताउँदैआएका छन् ।   माओवादी केन्द्रका थुप्रै नेताहरु ...

घनश्याम भुसाललाई केपी अाेलीकाे कडा ब्यंग्य, मुसाे जति विवेकशील पनि भएनन् !

घनश्याम भुसाललाई केपी अाेलीकाे कडा ब्यंग्य, मुसाे जति विवेकशील पनि भएनन् !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्माले ओलीले पछिल्लाे केही महिनायता आर्थिक सम्मृद्धि र विकासकाे कुरा दाेहाेर्याउँदैअाएका छन् । तर उनकै पार्टीका नेता घनश्याम भुसाल लगायत नेताले अधिनायकवादकाे बाटाे भन्दै अालाेचना गर्न थालेका छन् ...

छायानाथ वैंशमै हेरौं, बुढेशकालमा गाह्रो हँदोरहेछ : प्रधानमन्त्री

छायानाथ वैंशमै हेरौं, बुढेशकालमा गाह्रो हँदोरहेछ : प्रधानमन्त्री

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा–कर्णाली पर्यटन वर्षको उद्घाटन गरेका छन् ।   कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा–कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ, जसको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्र सरकारका ...

छोरीका प्रचारका लागि पुगे प्रचण्ड चितवन, देउवा पनि सँगै

छोरीका प्रचारका लागि पुगे प्रचण्ड चितवन, देउवा पनि सँगै

वैशाख २८ । आइतबार हुने स्थानीय तहको निर्वाचनको प्रचारपसारको अन्तिम दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवा चितवन पुगेका छन् । चितवनमा माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेलका कारण ...