उपाधि

नरेन्द्र श्रेष्ठले खिचेको फाेटाेले जित्याे ‘फोटो अफ द इयर’काे उपाधि

नरेन्द्र श्रेष्ठले खिचेको फाेटाेले जित्याे ‘फोटो अफ द इयर’काे उपाधि

काठमाडाैं । फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई-ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले ...

​कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलार्इ

​कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलार्इ

सुर्खेत । कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सुर्खेतको रंगशाला मैदानमा सम्पन्न भएको फाइनल खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ...

नजिक पुगेर उपाधिमा कब्जा जमाउन चुक्यो बार्सिलोना

नजिक पुगेर उपाधिमा कब्जा जमाउन चुक्यो बार्सिलोना

काठमाडौं । चार खेल अगाबै स्पेनिस ला लिगाको यस सिजनको उपाधिमा कब्जा जमाउन सफल बार्सिलोना एक ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको छ ।   आइतबार को खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको लेभान्टेसँग ५–४ ...

डिपिएलको उपाधि आयोजक धनगढीलाई

डिपिएलको उपाधि आयोजक धनगढीलाई

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।   प्रदेश नं ७ को संघीय ...

दुई खेल अगावै चेल्सी उपाधि विजेता , अघिल्लो सिजनको खराब प्रदर्शन पछि उत्कृष्ट कमब्याक

दुई खेल अगावै चेल्सी उपाधि विजेता , अघिल्लो सिजनको खराब प्रदर्शन पछि उत्कृष्ट कमब्याक

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले पराजित गर्दै चेल्सीले दुई खेल अगावै उपाधि सुरक्षित गरेको हो । चेल्सीले पाँचौं पटक ...

नेपाली सेनाका होमलाल तेस्रो लम्बिनी पिस म्याराथनका विजेता

नेपाली सेनाका होमलाल तेस्रो लम्बिनी पिस म्याराथनका विजेता

फागुन–२९ । नेपाली सेनाका होमलाल श्रेष्ठले लुम्बिनी पिस म्याराथनको तेस्रो संस्करणको उपाधि जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गर्दै होमलालले उपाधि जितेका हुन् ...

प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल सम्पन्न, रेल्वेद्धारा उपाधि रक्षा

प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल सम्पन्न, रेल्वेद्धारा उपाधि रक्षा

फागुन–१८ । नेपालगन्जमा सम्पन्न प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रेल्वेले जितेको छ । साबिक बिजेता रेल्वेले एपीएफ क्लबलाई ३–० को सेटमा हराउदै उपाधि सुरक्षित गरेको हो । बुधवार ...

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा अावसीय विद्यालयलार्इ

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बहिरा अावसीय विद्यालयलार्इ

फागुन–१२ । बाग्लुङमा भएकाे छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिल्लाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो ...

उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ लाई

उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ लाई

फागुन–५ । रुपन्देही ११ ले चौथो उदयपुर गोल्डकप फुटबलको उपाधि जितेको छ । थरुहट रंगशालामा भएको खेलमा मोरङ ११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधि जितेको हो । बिहीबार ...

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई, पाकिस्तान ९ विकेटले पराजित

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई, पाकिस्तान ९ विकेटले पराजित

फागुन–१ । भारतले दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । भारतले फाइनलमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । भारतले यो उपाधि दोस्रो पटक जितेको हो ...