अर्जेन्टिना

अर्जेन्टिनाका डिफेन्डर मासिरानोले लिए सन्यास

अर्जेन्टिनाका डिफेन्डर मासिरानोले लिए सन्यास

एजेन्सी । फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले पराजित भएको छ ।   खेलपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर मासिरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । ३४ वर्षीया मासिरानोले अर्जेन्टिनाका लागि १४७ ...

अर्जेन्टिनामाथि फ्रान्सकाे राेमाञ्चक जित, ४–३ ले विजयी

अर्जेन्टिनामाथि फ्रान्सकाे राेमाञ्चक जित, ४–३ ले विजयी

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत फ्रान्सले अर्जेन्टिनालार्इ ४–३ ले पराजित गर्दै  क्वाटरफाइनलमा अाफ्नाे स्थान पक्का गरेकाे छ ।  फ्रान्सकाे जितकाे लागि एम्बाप्पे, बेन्जामिन पाभार्ड र एन्टोइन ग्रिजम्यानले गाेल गरे भने अर्जेन्टिनाकाे लागि डि मारिया ...

विश्वकप फुटबलः अर्जेन्टिना २–१ ले अघि, फ्रान्स दबाबमा

विश्वकप फुटबलः अर्जेन्टिना २–१ ले अघि, फ्रान्स दबाबमा

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत अर्जेन्टिनाले २–१ को अग्रता लिएकाे छ ।    मर्काडाेले ४८ अाैं मिनेटमा गाेल गर्दै २–१ काे अग्रता दिलाएका हुन् ।   खेलको १३ मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलार्इ पहिलो अग्रता दिलाएका थिए ...

विश्वकप फुटबलः डि मारियाकाे उत्कृष्ट गाेल, अर्जेन्टिना बराबरीमा

विश्वकप फुटबलः डि मारियाकाे उत्कृष्ट गाेल, अर्जेन्टिना बराबरीमा

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचकाे खेल १–१ को बराबरीमा चलिरहेकाे छ ।    खेलको १३ मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलार्इ पहिलो अग्रता दिलाएका थिए । डिबक्स एरियामा अर्जेन्टिनाका मार्कोस रोजोले एम्बाप्पेलार्इ लडाएपछि पेनाल्टी पाएका ...

विश्वकप फुटबलः फ्रान्सलार्इ १३ औं मिनेटमा अग्रता

विश्वकप फुटबलः फ्रान्सलार्इ १३ औं मिनेटमा अग्रता

रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत पहिलो खेलमा फ्रान्सले १–० को अग्रता लिन सफल भएको छ ।    खेलको १३ मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै फ्रान्सलार्इ पहिलो अग्रता दिलाए । डिबक्स एरियामा अर्जेन्टिनाका मार्कोस ...

प्रशिक्षकले भने: मेस्सीको निर्देशनमा चल्दैन अर्जेन्टिना

प्रशिक्षकले भने: मेस्सीको निर्देशनमा चल्दैन अर्जेन्टिना

स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाको टिममा रहने खेलाडी छनौट तथा टिमको रणनीति निर्माणमा दखल नदिएको वा उनको निर्देशन नरहेको प्रशिक्षक जर्ज साम्पाओलीले बताएका छन् ।   अर्जेन्टिनाले रुसमा जारी विश्वकप फुटबल ...

अन्ततः अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाकाे प्रतिस्पर्धा फ्रान्ससँग

अन्ततः अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाकाे प्रतिस्पर्धा फ्रान्ससँग

काठमाडौँ । लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । नाइजेरियाविरुद्धको जित्नै पर्ने खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो ...

अर्जेन्टिना भर्सेस नाइजेरियाः  मेस्सीलार्इ मुसाकाे चुनाैती

अर्जेन्टिना भर्सेस नाइजेरियाः मेस्सीलार्इ मुसाकाे चुनाैती

काठमाडाैं । विश्वकप फुटबलमा आज राती दुई पटकको विश्वविजेता अर्जेन्टिना र नाइजेरिया गर या मरकाे अवस्थामा मैदान उत्रिँदै छन् । गत संस्करणको उपविजेतासमेत रहेकाे अर्जेन्टिनालार्इ नकआउट चरण प्रवेश प्रतिष्ठाकाे लडाइ बनेकाे छ ...

अर्जेन्टिना हार्नुको कारणः कमेन्टेटर भन्छन्, प्रशिक्षक सामपाओलीले हराए मेस्सीले हैन !

अर्जेन्टिना हार्नुको कारणः कमेन्टेटर भन्छन्, प्रशिक्षक सामपाओलीले हराए मेस्सीले हैन !

एजेन्सी । समकालिन विश्व फुटबलमा सम्भवतः लिओनल मेस्सी सर्वाधिक लोकप्रिय खेलाडी हुन् । विश्वका महान खेलाडीहरु समेत मेस्सीको खेलबाट प्रभावित छन् ।   तर रुसमा जारी विश्वकप फुटबलमा क्रोएसियासँग अर्जेन्टिनाको पछिल्लो खेल नै ...

विश्वकप फुटबलः अर्जेन्टिनामाथि अाइसल्याण्डकाे रक्षापंक्ति हाबी, १–१ काे बराबरी

विश्वकप फुटबलः अर्जेन्टिनामाथि अाइसल्याण्डकाे रक्षापंक्ति हाबी, १–१ काे बराबरी

काठमाडाैं । विश्वकप फुटबलकाे तेस्राे दिनकाे दाेस्राे खेलमा समूह 'डि' बाट अर्जेन्टिना र नवप्रवेशी राष्ट्र अाइसल्याण्डबीचकाे खेल १–१ काे बराबरीमा राेकिएकाे  छ ।     पहिलाे हाफकाे १९ अाैँ मिनेटमा सर्जियाे अग्युराेले गाेल गर्दै अर्जेन्टिनालार्इ अग्रता दिलाएका थिए । यद्यपि ...

विश्वकप फुटबलः अर्जेन्टिनामाथि नवप्रवेशी अाइसल्याण्ड हाबी

विश्वकप फुटबलः अर्जेन्टिनामाथि नवप्रवेशी अाइसल्याण्ड हाबी

काठमाडाैं । विश्वकप फुटबलकाे तेस्राे दिनकाे दाेस्राे खेल जारी रहँदा समूह 'डि' बाट अर्जेन्टिना र नवप्रवेशी राष्ट्र अाइसल्याण्डबीचकाे खेल १–१ काे बराबरीमा चलिरहेकाे छ ।     पहिलाे हाफकाे १९ अाैँ मिनेटमा सर्जियाे अग्युराेले गाेल गर्दै अर्जेन्टिनालार्इ ...

अर्जेन्टिनी नागरिकहरु नेपाललाई घृणा गर्छन् किन ?

अर्जेन्टिनी नागरिकहरु नेपाललाई घृणा गर्छन् किन ?

काठमाडाैं । विश्वकप फुटबलको महाकुम्भ जारी रहँदा हरेक पटक नेपालमा चर्चा हुन्छ ब्राजिल कि अर्जेन्टिना ? यसपटक पनि यी दुई देशका प्रशंसकहरुबीच गल्ली गल्लीमा हल्ला र चर्काचर्की हुन थालेको छ ।   त्यसो ...

विश्वकप आजदेखि, मस्कोको लुझनिकी रंगशालामा अाज राती औपचारिक उद्घाटन हुने

विश्वकप आजदेखि, मस्कोको लुझनिकी रंगशालामा अाज राती औपचारिक उद्घाटन हुने

काठमाडौं । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी ...

मेस्सीकै भरमा हो त अर्जेन्टिना ?

मेस्सीकै भरमा हो त अर्जेन्टिना ?

अर्जेन्टिना राष्ट्रिय फुटबल टिम सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा विश्वकप फुटबलको उपाधी चुमेको छ। त्यस्तै सन् १९३०,९० अनि २०१४ ...

विवादित भूमिमा हुन लागेको अर्जेन्टिना-इजरायलको मैत्रीपूर्ण खेल रद्द

विवादित भूमिमा हुन लागेको अर्जेन्टिना-इजरायलको मैत्रीपूर्ण खेल रद्द

एजेन्सी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमले आगामी शनिबार इजरायलसँग खेल्ने भनेको मैत्रीपूर्ण खेल  रद्द गरेको छ  । विश्वकपको तयारीका लागि विवादित शहर जेरुसेलमको टेडी रंगशालामा हुने भनिएको अर्जेन्टिना र इजरायलबीचको खेल नहुने ...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लिओनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लिओनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

स्टार खेलाडी लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ। अर्जेन्टिनाले बुधबार विहान सम्पन्न खेलमा हाइटीमाथि ४-० गोलको जित हात पारेको हो।   अर्जेन्टिनाको ब्युनोस आयर्समा भएको खेलमा ...

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस

फागुन – ७ । उत्तरी अर्जेन्टिना र चिल्लको सीमानामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । प्रारम्भिक जनाकारी अनुसार ६.३ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प गएको हो । अमेरीकन भूगर्भ विभागले भूकम्प केन्द्रबिन्दु अर्जेन्टिनकाे ...