अभियुक्त

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

मेलम्ची । सवारी ज्यान मुद्दाका फरार अभियुक्त बिहीबार १४ वर्षपछि पक्राउ गरेका छन् ।      पक्राउ पर्नेमा जुगल गाउँपालिका-२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ...

हुन्डी कारोबारका फरार अभियुक्त सौरभ  १० किलो सुनसहित पक्राउ

हुन्डी कारोबारका फरार अभियुक्त सौरभ  १० किलो सुनसहित पक्राउ

वीरगंज। वीरगंजका चर्चित हुन्डी र सुन कारोबारु सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन्।   नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित ...

कालो हीरासहित ८ पक्राउ

कालो हीरासहित ८ पक्राउ

नेपालमा कालो हीराको समेत अवैध कारोबार हुने गरेको खुलेको छ । प्रहरीले कालो हीरासहित अवैध करोबारमा संलग्न आठ अभियुक्तलाई पक्राउ गरेपछि तथ्य खुलेको हो । लैनचौरका रमेश रजकसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई ...

बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार अभियुक्त सिरहाबाट पक्राउ

बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार अभियुक्त सिरहाबाट पक्राउ

काठमाडौँ । काठमाडौँको बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार रहेका बाउ सिरहाबाट पक्राउ परेका छन्।   बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका सप्तरीका दिलीप यादवले ८ वर्षीय सुशील र ६ वर्षीय सुजलकोको हत्या गरी ...

अभियुक्तसँग नाम थर मिल्दा निर्दोषलार्इ जेल

अभियुक्तसँग नाम थर मिल्दा निर्दोषलार्इ जेल

रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् ।झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर ६ ...

अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान

अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान

रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ । रसुवा जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेलका अनुसार चीनको केरुङबाट गत चैत ३ गते ...

गैँडा मारेका अभियुक्त सात वर्षपछि पक्राउ

गैँडा मारेका अभियुक्त सात वर्षपछि पक्राउ

चैत्र–१९ । दुर्लभ एकसिङ्गे गैँडा मारेर खाग बिक्री गरी सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा ...

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

पुस–११ । गुल्मीका बैकुण्ठ राना मगरको हत्यामा संलग्न भएका अभियुक्त प्रकाश भनिने मिलन श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कास्कीबाट उनलाई पक्राउ गरी सोमबार काठमाडौँमा पत्रकार ...

फरार अभियुक्त पक्राऊ

फरार अभियुक्त पक्राऊ

मंसिर–२४ । पुनरावेदन अदालत ललितपुरले रु ६ करोड ९० लाख २० हजार ६४७ जरिवाना र तीन वर्ष कैद फैसला गरेको एक अभियुक्तलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुरको अभियोग लागेका ...