अनेरास्ववियु

‘आइजिपी खनालले राजीनामा दिनैपर्छ’ (भिडियोसहित)

‘आइजिपी खनालले राजीनामा दिनैपर्छ’ (भिडियोसहित)

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी प्रशासन सही ढंगले अनुसन्धान गर्न चुकेका कारण प्रहरी संगठनको प्रमुखको हैसियतले महानिरीक्षक सर्वेन्द्रनाथ खनाल (आइजिपी) ले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ...

अनेरास्ववियुको नयाँ नेतृत्व चुनिदैँ, को बन्ला अखिलको अध्यक्ष ?

अनेरास्ववियुको नयाँ नेतृत्व चुनिदैँ, को बन्ला अखिलको अध्यक्ष ?

  एमाले सम्बद्ध अनेरास्ववियुमा नयाँ नेतृत्व चयन हुने भएको  छ । अध्यक्ष नविना लामा प्रतिनिधि सभामा सदस्य निर्वाचित भएपछि उनले अध्यक्षबाट राजीनामा दिन चाहेकी छिन् । यसैविचमा नयाँ नेतृत्व चयनको लागि जेठको ...

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

अनेरास्ववियुका सबै तहका हरेक सदस्यले एक जना विद्यार्थी भर्ना गराउनुपर्ने

काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुले सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन यही बैसाख ५ देखि १५ गतेसम्म ...

निजी स्कुललाई विद्यार्थी नेताको चेतावनीः पशुपतिका साँढे झैँ छाडा छाडिन्न ! (भिडियो)

निजी स्कुललाई विद्यार्थी नेताको चेतावनीः पशुपतिका साँढे झैँ छाडा छाडिन्न ! (भिडियो)

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको संघारमै केही विषयलाई लिएर मतभेद देएिको छ ।   यस विषयप्रति एमालेको भ्रातृ संगठन अनेरास्ववियुको धारण कस्तो छ ? एमाले माओवादीको एकीकरणपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच ...

अनेरास्ववियुको कार्यवाहक अध्यक्षमा आचार्य

अनेरास्ववियुको कार्यवाहक अध्यक्षमा आचार्य

चैत्र–४ । अनेरास्ववियुकी अध्यक्ष नविना लामा एक महिनाका लागि अमेरिका प्रस्थान गरेकी छिन् । महिलासम्बन्धि एक कार्यक्रममा भाग लिन लामा अमेरिका प्रस्थान गरेपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रश्मी आचार्यलाई दिएकी ...

स्कुटर दुर्घटनामा अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु

स्कुटर दुर्घटनामा अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु

माघ - २७ । काठमाडौंबाट खोटाङ जाँदै गर्दा स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राई (२७)को बिहीबार मृत्यु भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गृह जिल्ला खोटाङ ...

अनेरास्ववियुमा कार्यविभाजनको विषयलाई लिएर फेरि विवाद

अनेरास्ववियुमा कार्यविभाजनको विषयलाई लिएर फेरि विवाद

मंसिर - ३० । अनेरास्ववियुमा कार्यविभाजनको विषयलाई लिएर फेरि विवाद भएको छ। महासचिव ऐन महरले निर्णय विपरीत केन्द्रीय सदस्यको कार्यविभाजनको परिपत्र जारी गरेको भन्दै केही पदाधिकारीले विरोध जनाएका छन् । सचिव सुदेश ...