• कला साहित्य
  • अख्तियारका पूर्वप्रमुख आयुक्त उपाध्याय र अनुसन्धानकर्ता घिमिरेको भष्ट्राचार सम्बन्धि पुस्तक आउँदै

    मंसिर २७ । अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय र अनुसन्धानकर्ता दिपेश कुमार घिमिरेको संयुक्त कृति ‘समाज र भ्रष्टाचार ः कारण, आयाम र परिणाम’ नामक पुस्तक सार्वजनिक हुने भएको छ । उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त उपाध्याय हुन भने घिमिरे अनुसन्धानकर्ता हुन । पुस्तकले भ्रष्टाचार व्यक्तिगत लालसाको मात्र उपज नभइ समाजको उपज हो […]