• अन्तरवार्ता
  • अस्पतालको शैयाबाट चित्रबहादुर केसीले भने, ‘म टेम्पो चढ्न छोड्दिन’ [भिडियो अन्तरवार्ता]

    मंसिर – ९ ।  टेम्पोबाट लडेर अचेत भएका चित्रबहादुर केसी उपचारपछि घर फर्केका छन् । उनको काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भएको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका जनमोर्चाका अध्यक्ष केसीले सरकारी सुविधावापतको गाडीसमेत लिएका छैनन् । उनले अंगरक्षकको सुविधासमेत हटाएका छन् । टेम्पोबाट लडेपछि उनको सुरक्षाका बारेमा चिन्ता व्यक्त गरिएको थियो । नेपाल आजसँग डिस्चार्ज हुनुभन्दा […]