• खेल
  • दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस रुस्लान कप क्रिकेटको फाइनलमा

    माघ ४ । नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा फेरि आमने सामने हुने भएका छन् । गतवर्ष पहिलो संस्करणमा पनि दुई टोलीले फाइनल खेल्दा पुलिस विजेता बनेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाइनलमा पुलिसले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ७ विकेट र आर्मीले सुदूरपश्चिमाञ्चल […]

  • खेल
  • राजधानीमा रुस्लानकप क्रिकेट जारी

    पुस २७ ।  रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको […]