• पर्यटन
  • रसुवा महोत्सव पुस २८ देखि

    पुस २५ । संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागि रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा तेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ । लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ […]