• राजनीति
  • १० बुँदे सम्झौता गर्दै महतो र लेखीको पार्टीबीच एकीकरण

    वैशाख –  ५ । १० बुँदे समझदारी गर्दै सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र समाजवादीका अध्यक्ष राजकुमार लेखीले सयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् । […]

  • राजनीति
  • राजेन्द्र महतो र राजकुमार लेखीको पार्टीबीच एकता

    वैशाख ५ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक पार्टीबीच एकता हुँदैछ । दुबै पार्टीको एकता घोषणा कार्यक्रम आज दिंउसो २ बजे राखिएको छ । सद्भावना महासचिव मनिष सुमनले सद्भावना र नागरिक पार्टीबीच एकता हुन लागेको स्वीकार गरे । एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुन् ।

  • राजनीति
  • जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छ ः अध्यक्ष महतो

    चैत २२ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने — “मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।” बहसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष महतोले प्रमुख तीन […]

  • राजनीति
  • सीके राउतलाई ठाँउ दिने कांग्रेस, एमाले र माओवादी नै हुन् : राजेन्द्र महतो

    फागुन २२ । सीके राउत जस्ता अतिवादीले टाउको उठाउनुको कारण पनि प्रमुख दलहरु नै हुन् । यसको जिम्मा काँग्रेस, एमाले र माओवादीले लिनुपर्छ । हामीले उठाएका अधिकारका सवालहरु भनेको यो मुलुकका सबै जनताप्रति समानताको व्यवहार होस् । कुनै वर्ग क्षेत्र, समुदाय, जाति, समुदायप्रति विभेद नहोस् । सम्पूर्ण नेपाली जनता नेपाली भएर बाँचून भन्ने हो । […]

  • राजनीति
  • लौ चिन्नुहोस् टीकापुरमा नरसंहार मच्चाउने मतियारहरु

    माघ ९ । कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । ०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर घटना भएको उपसमितिले […]

  • राजनीति
  • दश वर्षदेखि मधेसको समस्या अल्झाएर राखिएको छ–अध्यक्ष महतो

    पुस – २० । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताएकाछन् । सद्भावना पार्टी मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको बताए । उनले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख गर्दै सो प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारे। मधेसको […]

  • अन्तरवार्ता
  • बिहारबाट पसेकाहरुले मधेस बिगारे, यीनलाई नलखटेसम्म मधेसीको मुक्ति हुँदैन

    –सञ्जीवकुमार झा आफूलाई मधेसवादी हुँ भन्ने क्षेत्रीय चानचुन पार्टीका नेताहरुले हामीलाई नश्लवादी भन्छन् । यी अज्ञानीहरुलाई नश्लको परिभाषा नै थाहा छैन । केपी ओलीलाई नश्लवादी भन्नेहरुले बुझेका छैनन् कि मधेसी र ओलीको नश्ल एउटै हो । अर्थात मधेसी र पहाडी दुवै आर्यन हुन् । आर्यन र मंगोलियनको नश्ल फरक हुन्छ । यहाँ त केपी ओली […]

  • राजनीति
  • राजेन्द्र महतोले दिए आन्दोलन गर्ने चेतावनी

    कात्तिक – ८ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले छठ पर्वसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति गम्भीर नभए अब मधेसवादी दलसँग सरकार बनाउने बेलामा गरेको सहमति समेत टुटेर जाने तथा मधेसवादी दलले आफ्नो समर्थन फिर्ता लिने […]

  • राजनीति
  • ‘कार्कीविरुद्ध महाअभियोग प्रस्ताव बेमौसमको बाजा’

    कात्तिक – ८ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने नाममा प्रमुख तीन दलले मुलुकका राष्ट्रिय समस्यालाई ओझेलमा पारको ओरोप लगाए । उनले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर बेमौसमको बाजा बजाएको महतोले टिप्पणी गरे । महतोले यतिबेला संविधान संशोधन, तथा कार्यान्वयनका विषयमा राष्ट्रव्यापी छलफल हुनुपर्ने बेला प्रमुख दलले षड्यन्त्रपूर्वक महाअभियोग […]

  • राजनीति
  • श्रीमतीलाई मन्त्री बनाउन राजेन्द्र महतोको दौडधुप

    भदौ ७ ।  मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यष राजेन्द्र महतो श्रीमती शैलदेबी महतोलाई मन्त्री बनाउने दौडधुपमा लागेको छन् । श्रीमीलाई मन्त्री बनाउनका लागि महतो प्रधानमन्त्री प्रचण्ड देखि कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तकोमा धाइरहेका छन् । उनले श्रीमतीका लागि श्रम तथा रोजगार मन्त्रालय मागेका छन् ।  महतो करिब […]

  • राजनीति
  • राजेन्द्र महतो भन्छन्ः तिलाठीको घटना राष्ट्रियतासँग सम्बन्धित छैन

    साउन – १५ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरी तिलाठीका जनताले भारतीय पक्षद्वारा निर्माण गरिएको बाँध फुटाएको घटनालाई राष्ट्रियतासँग जोड्न नहुंने बताएका छन् । सीमा क्षेत्रका मानिसहरुका बीचको विवादका रुपमा घटनालाई अर्थाएका महतोले सो घटनाले राष्ट्रियतासँग अर्थ नराख्ने टिप्पणी गरे । पत्रकार नारायण पौडेलसँग टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै महतोले खसबादी सोच भएकाहरुले […]