• प्रवास
  • ५ स्टार विमानस्थलको छैठौं नम्बरमा कतारको हमद विमानस्थल

    पुस २४ र कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थल ५ स्टार विमानस्थल मध्येको छैठौं विमानस्थल बन्न सफल भएको छ । बेलायतको उड्यन संस्थानको र्यांकिङमा उक्त विमानस्थल चुनिएको हो । हमद विमानस्थल मध्यपूर्वको सबैभन्दा राम्रो विमानस्थलमा गनिएको छ । गुणस्तर र विमानस्थलको सुविधालाई आधार मानेर विभिन्न देशका विमानस्थलको र्यांकिङ गरिएको हुन्छ । उक्त विमानस्थमा सबैभन्दा राम्रो विमानस्थमा सिंगापुर […]