• अर्थ/बजार
  • परराष्ट्र मन्त्रालयमा एकै वर्ष २४ करोड रुपैयाँ अनियमितता

    वैशाख ३ । परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रूपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२-०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ । महालेखा परीक्षक कार्यालयको ५४ औं वार्षिक प्रतिवेदनमा […]

  • प्रवास
  • भिसा दिंदा लापरवाही

    पुस २४ । विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा ९भिसा० दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ । विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासका कर्मचारीसहित सरकारले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतहरु अनरी कन्सुलर ले मुलुकको प्रतिष्ठा र इन्ज्जतको समेत ख्याल नगरी जथाभावी भिसा दिएको पाइएको हो । परराष्ट्र मन्त्रालयले विदेशी नियोगमा नियुक्ति हुनुपूर्व मातहतका […]