• वर्ल्ड
  • इटालिका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

    पुस – २७ । इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ । फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्काएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला पर्नुभएको उनको कार्यालय चिजी प्यालेसले जनाएको थियो । चिजी प्यालेसले प्रधानमन्त्रीको रोगसम्बन्धी थप विस्तृत विवरण नखुलाए ता पनि इटालिको समाचार समिति आन्साले रोमको स्थानीय […]