• प्रविधि
  • एनटीसीका सबै सेवा एउटै काउन्टरबाट, कार्यालयभित्र फेसबुक प्रतिबन्ध

    वैशाख – १२ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सन्चालित gov.np डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जीएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न सकिने जानकारी […]

  • प्रविधि
  • टेलिमले ल्यायो नयाँ वर्ष प्रोमोसनल अफर

    चैत्र – २९ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याइएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्डमाफर्त १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्। त्यस्तै ५ सय र १ […]

  • प्रविधि
  • अब एनटीसीले पनि लोन दिने

    चैत्र – १५ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाग्राहीलाई लोन रकम उपलब्ध गराउने भएको छ । उपभोक्ताले टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिएमा लोन उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको स्थानीय एजेन्ट हेमन्त ट्रेडबीच सम्झौता भएको छ । अब मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि […]

  • अर्थ/बजार
  • अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ९० रुपैयाँमा १२०० एमबी डाटा

    फागुन – २४ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज प्रेस विज्ञप्ति जारी गरी कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधबार (फागुन २५) देखि गतेदेखि तीन महिनासम्म कायम रहने उल्लेख छ । अफरअन्तर्गत फेसबुक प्याकेज, डे […]

  • प्रविधि
  • अाइफाेनमा पनि एनटिसीकाे फेरजी सेवा चल्ने, यस्ताे छ सेटिङ गर्ने तरिका

    माघ – २५ । नेपाल टेलिकमलेको फोरजी सेवा आइफोनका सबै सिरिजमा चल्ने भएको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हुन सकेको थिएन । गत जनवरी १ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेडमा फोरजी सुरु भएको थियो । माघ २२ गतेदेखि यि ठाउँमा प्रिपेड ग्राहकले […]

  • अर्थ/बजार
  • एनटिसीका उपभोक्तालाई अफरै अफर फोरजीमा डाटा फ्री, फेसबुक प्याकदेखि रिचार्ज कार्डसम्म छुट

    माघ २३ । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसर पारेर ग्राहकलार्इ आकर्षक प्याकेज दिएको छ। टेलिकमको १३औं वार्षिकोत्सवका अवसर पारेर माघ २२ गतेदेखि फागुन ७ गतेसम्मका लागि प्याकेज ल्याएको हो। प्रिपेड फोरजी ग्राहकलाई ४ सय एमबी डाटा फ्री माघ २२ गतेदेखि फागुन ७ गतेसम्म फोरजीका ग्राहकलाई प्रत्येक दिन एक सय एमबिका दरले ४ सय एमबी डाटा उपलब्ध […]

  • प्रविधि
  • टेलिकमले अब सापटी ब्यालेन्स दिने

    पुस २५ ।  नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ । टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ । यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलाई ब्यालेन्स […]

  • अर्थ/बजार
  • नेपाल टेलिकममा कर्मचारी कटौती

    असार – ४, नेपाल टेलिकमले फेरी कर्मचारी कटौति गर्ने भएको छ । टेलिकमले पुराना ढर्राका कर्मचारीहरुवाट सेवाग्राहिलाई प्रभावकारी रुपमा सेवा दिन नसकेको र नयाँ प्रविधिसंग अपडेट भएर काम गर्न असक्षम रहेको भन्दै बारम्वार आरोप खेपिरहेका थियो । उक्त आरोपलाई ध्यानमा राख्दै टेलिकमले दोस्रो चरणको स्वेच्छिक अवकास कार्यक्रम (भिआरएस)का लागि आह्वान गरेको हो । एक बर्षभित्रमा […]