• ताजा खबर
  • नेपाल एरलाइन्सको विमानबाट ५ हजार लिटर तेल चुहियो, ठूलो दुर्घटनाबाट बच्यो विमानस्थल

    चैत ३ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ । एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन (तेल) चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो । नेपाल वायुसेवा निगमको गत सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने ७ बजे त्यसबाट पाँच […]

  • अर्थ/बजार
  • काठमाडौंको एयर ट्राफिकले पोखरामै रोकिन्छन् जहाज

    फागुन २० । ध्वजाबाहक नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज मंगलबार पोखराबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो यात्रु चढाएर जहाज धावनमार्ग पुगिसकेको थियो उड्न तयार जहाजलाई एयर ट्राफिकले एकाएक पार्किङस्थल फर्कन निर्देशन दियो । निर्देशनपछि जहाज पार्किङ स्थलमा फर्कियो । जहाज पार्किङ स्थलमा फर्कदा यात्रु पनि झस्किए । उड्न तयार जहाजलाई २०मिनेट पोखरामै राकिन टावरमार्फत निर्देशन […]

  • अर्थ/बजार
  • निगमले पठायो जहाज किन्न ११ करोड बैना

    फागुन ५ । नेपाल वायुसेवा निगमले दुई थान ठूला जहाज खरिद गर्न सम्बद्ध कम्पनीलाई प्रतिबद्धता रकम (बौन) स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ । राष्ट्रिय ध्वजाबाहक निगमले बुधबार राति हिमालय बैंकको न्यूरोड शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी हाइफ्ल्याई एयरलाइन्सलाई उक्त रकम पठाएको हो । हाइफ्ल्लाईको स्विटजरल्याण्डस्मा रहेको बैक खातामा निगमले […]

  • अर्थ/बजार
  • ठूलो जहाज किन्न साढे ५ करोड बैना

    माघ १६ । नेपाल वायुसेवा निगमले एयरबसको ठूलो जहाज –वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ । दुइटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर कर्पोरेसन […]

  • समाचार
  • नेपाली आकाश अब सुरक्षित हुने, यस्तो छ तयारी

    माघ १३ । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो ९रुट०को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ । नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै दुर्घटनाका कारणका […]

  • अर्थ/बजार
  • त्रिभुवन विमानस्थलमा ‘पार्किङ बे’ अभाव, थप जहाज आउन पाएनन्

    पुस २७ । जहाज ‘पार्किङ बे’ अभावका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी एक महिनाभित्र काठमाडौं ल्याउन लागेको १ सय ५८ सिट क्षमतायुक्त जहाजलाई तत्काल उडान अनुमति दिन नसकिने अवस्था रहेको […]