• कला साहित्य
  • ‘नारायणगोपालको स्वरलिपि’ विमोचित

    मंसिर–१९ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको कालजयी स्वर सम्पूर्ण नेपाली जनताको ढुकढुकी बनेको बताएका छन् । नारायणगोपालको २६ औँ वार्षिक स्मृति दिवसका अवसरमा नेपाल कला संस्कृति विकास केन्द्र तथा भ्वाइस आर्ट एकेडेमीको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा उनले ‘नारायणगोपालको स्वरलिपि’ पुस्तक विमोचन गर्दै सो कृतिले नारायणगोपालका गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत मिल्ने विचार प्रकट गरे […]