• मनोरञ्जन
  • उड्ता पन्जाबलाई किन लगाइयो प्रतिबन्ध

    जेठ १६ ।  प्रोमो आएदेखी नै चर्चामा रहेको चलचित्र ‘उड्ता पन्जाब’ अब दर्शकले हेर्न नपाउने भएका छन । यस चलचित्रमा पन्जाबको लागुऔषध दुरुपयोगको बारेमा देखाईएको छ । शाहिद कपुरले यस चलचित्रमा लागुऔषध एडिक्ट डि.जे को भुमिका निभाएका छन । यस चलचित्रमा करिना कपुर, आलिया भट्को पनि अभिनय रहेको छ । चलचित्रमा अधिकाश दृश्यमा लागुऔषध देखाएकै कारणले […]