• ताजा खबर
  • पूर्वगृहमन्त्री घिमिरेको शव अझै भेटिएन, उनको शव पानी बाहिर खोज्न थालियो

    कात्तिक २२ । डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार तथा खोजीका लागि २५ जनाको गोताखोर परिचालन गरिए पनि नभेटिएपछि पानी बाहिरको सतहमा खोज्न थालिएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीका अनुसार, पानीभित्रको […]

  • समाचार
  • एक शंकास्पद गाडी भेटियो : विनोदप्रकाश सिंह

    असाेज १३ । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको शंकास्पद गाडी फेला पारेको छ । दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०–१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपालआजलाई बताएका छन् । उनले भने ‘दुर्घटनास्थल भन्दा करिब […]

  • अन्तरवार्ता
  • त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजी यसरी भइरहेको छ

    सुरक्षाकर्मी, स्थानीयबासी लगायत ठूलो संख्या परिचालन गरेर हामीले खोजी गरिरहेका छाैँ । नेपाल भारतको सीमावर्ती बाँध भैंसेलोटनसम्म सुरक्षाकर्मी अलर्ट छ । बाँधमा विशेष निगरानी गरिएको छ । भारतीय सुरक्षाकर्मीलाई समेत दुर्घटनाका बारेमा जानकारी गराइएको छ । पारीपट्टी पनि भारतीय सुरक्षाकर्मीले नदीमा निगरानी बढाएका छन् । घटनास्थल देखि त्रिवेणीघाटसम्म गोताखोर र ढुंगा लगाएरपनि खोज्यौँ । केही […]

  • अपराध सुरक्षा
  • थप शंकाको घेरामा पूर्व गृहमन्त्री माधव घिमिरे दुर्घटना, घिमिरेको मोबाइलबाट एसपिलाई फोन आएपछि…

    असोज ११ । पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरेको त्रिशुलीमा भएको दुर्घटना शंकास्पद बन्दै गएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारबीचमा आइतबार साँझ सडकबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका तीन जनाको शव भेटिए पनि पूर्वमन्त्री घिमिरेसहित उनका दुई […]