• रोजगार
  • कर्मचारीको उमेरहद बढाउन लोकसेवा आयोगद्वारा अस्वीकार

    माघ १९ । कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पुर्याउने गरी हुन लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ । दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । मन्त्रिपरिषद्ले तत्काल उमेर बढाउँदा […]

  • रोजगार
  • दुई वर्ष कर्मचारी भर्ना रोक्ने सरकारको प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

    माघ ११ । सरकारले आगामी दुई वर्षका लागि सरकारी सेवामा भर्ना रोक्न गरेको प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको छ । अयोग अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकारद्वारा दुई वर्षका लागि कर्मचारी भर्ना रोक्न गरेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले गत २७ पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत गरी आगामी दुई वर्षका लागि कर्मचरी […]

  • रोजगार
  • लोकसेवा आयोगले माग्यो एकहजार एक सय १२ जना नायब सुब्बा

    पुस २७ ।  लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ । लोकसेवाले २१ दिनको म्याद दिएर ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । आयोगकी सूचना अधिकारी […]