• रोजगार
  • नायब सुब्बाको फाराम भर्ने म्याद तीन दिन थपियाे

    माघ – १८ । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (नायब सुब्बा) को दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी दिए । उनले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर […]

  • रोजगार
  • शाखा अधिकृतका लागि आयोगकाे मागभन्दा ३० गुणा बढी आवेदन

    पुस – १९ । लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार आज […]

  • समाचार
  • लोकसेवा आयोगमा मागभन्दा कैयौँ गुणा दरखास्त

    असोज – ३ । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको संख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको संख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा संख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिएकी हुन् । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार […]