• शेयर
  • खानीखोलाको साधारण सेयर सूचीकृत

    पुस – १९ । नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टककाअनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज सूचीकृत भएको हो । ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीले एक महिना पहिले साधारण सेयर सूचीकरणका […]