• समाचार
  • कैलालीमा बढ्दो बसाइँक्रम

    मंसिर ३० । कैलाली जिल्लामा पछिल्लो केही वर्षदेखि विभिन्न ठाउँबाट बसाइँ सरी आउनेको जनसंख्या बढ्दै गएको छ । जिल्ला विकास समितिको कार्यालय, पञ्जीकरण फाँटमा दर्ता भएको तथ्यांकअनुसार, पछिल्लो नौ वर्षको अवधिमा कैलाली जिल्लामा अन्यत्रबाट बसाइँ सरी आउनेको जनसंख्या एकलाख ६० हजार पाँचसय ६० पुगेको छ । यो अवधिमा बसाइँ सरी आउनेको ५४ हजार एकसय ६९ […]

  • देश
  • कैलालीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    मंसिर – १३ । कैलालीको धनगढीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सोमबार दिउसो करिब १ बजे ना ३ ख ७८२५ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिदा साइकलयात्रीको घटनास्थिलमै मृत्यु भएको हो । मृतकको हाल सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई जिल्ला […]

  • समाचार
  • बन्दका क्रममा कैलालीमा ट्रकमा आगजनी

    कात्तिक २८ ।  अाइतबार आह्वान गरिएको बन्दका क्रममा कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ । हेटाैँडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै गरेको से १ क ४३७ नं को मिनी ट्रकलाई घरपसलको पर्खालभित्र लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जनाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट ट्रकमा क्षति पुगेको छ । आगो […]

  • समाचार
  • ट्रककाे ठक्करबाट २ काे मृत्यु

    कात्तिक – ११ । बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकअापसका ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ […]

  • अर्थ/बजार
  • घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा वृद्धि

    असोज – १८ । कैलालीमा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा पछिल्लो दुई महिनामा मात्रै १८७ वटा उद्योग दर्ता भएका छन् । कार्यालय प्रमुख दिलीप चन्दका अनुसार आव २०७१÷७२ मा ६३६ वटा उद्योग दर्ता भएका थिए । दर्ता हुनेमा बढी सङ्ख्यामा व्यक्तिगत फार्म […]

  • देश
  • स्थानीय निकायको सीमाङ्कनमा कैलालीबाट दुई प्रस्ताव

    भदौ – २२ । कैलाली जिल्लामा प्रस्ताव गरिएको स्थानीय तहको सङ्ख्यामा विरोध भएपछि दुईवटा खाका सिमाना निर्धारण आयोगलाई सिफारिस गर्न लागिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति कैलालीका अधिकृत योगेन्द्र ओझाले समितिले दशवटा स्थानीय निकाय बनाउने प्रस्ताव गरेकामा यसमा विरोध भएपछि समितिले विकल्पका रुपमा सङ्ख्या थपेर १३ वटा बनाउने अर्को खाका पनि सिफारिस गर्न […]

  • समाचार
  • ‘स्क्रब टाइफस’ बाट १४ सङ्क्रमित

    भदाै – १७ । ‘स्क्रब टाइफस’ नामको रोगबाट सुदूरपश्चिमका कैलाली लगायत जिल्लामा १४ जना सङ्क्रमित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले साउन महिनायता उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा आएका विभिन्न जिल्लाका २२ जना शङ्कास्पद बिरामीको जाँचका लागि रगतको नमुना केन्द्रीय प्रयोगशालामा पठाइएकोमा १६ जना सङ्क्रमित भएको तथ्य पत्ता लागेको जनाएको छ । सङ्क्रमितमध्ये कैलाली […]

  • देश
  • यात्रुबाहक बस दुर्घटना हुँदा २ काे मृत्यु ९ घाइते

    साउन – २८ । गए राति १ बजे यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । दीपायलबाट धनगढी आउँदै गरेको यात्रुवाहक बस कैलाली जिल्लाको सहजपुर गाविस वडा नं ९, मारभट्टी मोडमा दुर्घटना भएकाे हाे ।  मृत्यु हुनेमा डोटी वासुदेवि गाविस वडा नं १ का योगेन्द्र विकर अर्का ठेगाना […]

  • अर्थ/बजार
  • अब बैंकमा जांदै नगइ खाता खोल्न, पैसा झिक्न र जम्मा गर्न सकिने, यस्तो छ सेवा परियोजना

    साउन – २४ । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुँच अन्तर्गत एभरेष्ट बैंक ‘सेवा परियोजना’का लागि सम्झौता भएको छ । सेवा परिवजनाले पश्चिम नेपालका २७ जिल्लामा सेवा दिने एभरेष्ट बैंकले जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवलिया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजीत बोहराले […]