• कला साहित्य
  • कविता श्रेष्ठको ‘मंसिर’ बजारमा

    युवा साहित्यकार कविता श्रेष्ठको दोस्रो कृती मंसिर विमोचन भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसको प्राङगनमा कार्यक्रम गर्दै उनको कथा संग्रह ‘मंसिर’ बिमोचन भएको हो । कथा संग्रह मंसिरलाई साहित्यकार शेर बहादुर शेनले बिमोचन गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीले श्रेष्ठको कथा संग्रह मंसिरले बजारमा नया छाप छोड्ने […]