• स्वास्थ्य
  • यस्ता बानी मुटुका लागि घातक हुन्छ

    हामीले दिनानुदिन गर्ने क्रियाकलापहरुले स्वास्थलाई कति के असर परिरहेका छन् भन्ने कुरामा ध्यान दिइरहेका छन् । हामीले दिनदिनै गर्ने कामबाट हाम्रो मुटुमा असर परिरहेका छन् । यस्ता क्रियाकलापले हाम्रो मुटुमा असर गरिरहेका हुन्छन् । १) घन्टौँ टिभी हेर्न — घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ । धेरै टिभी हेर्ने मानिसलाई […]

  • स्वास्थ्य
  • बढी तनाव मुटु रोगको खतरा

    पुस २८ । चिकित्सकहरुले निरन्तरको तनावले मानिसहरुमा मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिम कसरी बढाउँछ भन्ने बिषयमा आफूहरु नयाँ जानकारीको नजिक पुगेको बताएका छन् । उनीहरुले डर र रिस जस्ता भावनाहरुमा प्रतिक्रिया जनाउने मस्तिष्को क्षेत्रमा बढी गतिविधि हुँदा बोन म्यारोले ’व्हाइट ब्लड सेल’ भनिने रक्त कोशिकाहरुको बढी उत्पादन गर्ने तथ्य पत्ता लगाएका छन् । त्यसले गर्दा […]

  • स्वास्थ्य
  • ५० बिरामीको मुटु प्रत्यारोपण गरेर अस्पतालले राख्यो नयाँ कीर्तिमान

    कात्तिक – १७ । भारतको एक सरकारी अस्पतालले ५० बिरामीको मुटु प्रत्यारोपण गरेर नयाँ कीर्तिमान रोखेको छ । अखिल भारतीय आयुर्वेदिक संस्थान (एम्स)ले ५० जना बिरामीको मुटुको प्रत्यारोपण गरेको हो । सन् १९९४ मा स्थापना भएको एम्सले अहिलेसम्म ५० जनाको मुटुको प्रत्यारोपण गरेर नयाँ रेकर्ड बनाउने पहिलो मेडिकल संस्थान बनेको हो । स्थापनाको पहिलो वर्ष […]

  • स्वास्थ्य
  • मुटु स्वस्थ राख्ने उपायहरु

    धुम्रपानदेखि टाढा रहने धूम्रपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा हृदयघात बढि हुने सम्भावना हुन्छ । धूम्रपान त्याग गरेको खण्डमा कुनै पनि मानिस मुटको रोग लगायत लामो समयसम्म बाँच्न सक्छ । नुन कम खाने नुनको धेरे प्रयोगले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने खतरा हुन्छ । नुनिलो, आलु […]

  • स्वास्थ्य
  • यसरी पर्न सक्छ जन्मजात नै बच्चाको मुटुमा प्वाल

    साउन – १५ । जन्मजात मुटुमा प्वाल पर्ने समस्या भएका बालकको संख्या धेरै छ । बालकको मुटु ३ महिना पुग्दा नपुग्दै निर्माण भैसकेको हुन्छ । शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ । कति कारणले शिशुको मुटुमा यस्ता विकृति देखा पर्न सक्दछन् भन्ने कुरा पूर्णरुपले जानकारीमा नआएको […]