• बैंकिंग
  • प्रमाणपत्रका आधारमा प्रभु बैंकले ३ लाखसम्म शैक्षिक कर्जा दिने

    साउन – ७ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ कलेज (केइसी) मा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराउने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका प्रवन्ध निर्देशक राजेन्द्र शाक्यले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले शुरुवात गरेको शैक्षिक कर्जा ‘स्कीम’ बाट आर्थिक अभावका कारण उच्च शिक्षा […]

  • समाज
  • भर्ना नै नभएका विद्यार्थीलाई ८ कक्षा उत्तीर्णको प्रमाणपत्र

    साउन – १७ । जाजरकाेटकाे एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो । निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश […]

  • ताजा खबर
  • परीक्षाफल प्रकाशित

    साउन – १६ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा एमए दाेर्साे वर्षकाे परीक्षाफल   प्रकाशित गरेकाे छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ‘एमए’ दोस्रो वर्ष २०७१ को ‘सोधपत्रबाहेक’ ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार […]

  • ताजा खबर
  • शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

    असार – ३१। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।  उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिन्छ ।  त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम […]

  • समाचार
  • शिक्षा विधेयक पारित कक्षा १२ सम्म माध्यमिक तह

    जेठ – २२, शनिबार बसेकाे व्यवस्थापिका संसदकाे बैठकले शिक्षा एेन २०२८ लार्इ संसाेधन गर्न बनेकाे विधेयक पारित गरेकाे छ । याे विधेक पारित गरेसँगै प्रारम्भिक शिक्षाादेखि १२ कक्षासम्म विद्यालय तह हुने भएकाे छ । संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थियो । अब कक्षा ८ सम्म आधारभूत […]

  • यौन-शिक्षा
  • यौनअंग सम्बन्धित विशेषज्ञलाई सोधिने विशेष प्रश्न यस्ता छन्

    स्वस्थ राम्रो र आकर्षक देखिने चाहना कसमा पो हुदैन र ? अझ महिलाहरुमा त झन् यस्तो चाहना बिशेष रुपमा रहेको हुन्छ । शरीरलाई फिटनेश राख्नका लागि महिलाहरुले विभिन्न योगा तथा तथा व्यायम गर्नुलाई स्वभाविक रुपमा लिइन्छ । त्यस्तै आकर्षक बन्न विभिन्न कम्मेटीक सर्जरीहरु समेत गर्छन् त्यसलाई समेत अश्वभाविक मानिदैन । तर हिजोआजका महिलाहरु त्यतिमै मात्र […]