• मुख्य समाचार
  • धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा मुसहर बस्तीको शिलान्यास [फाेटाेफिचर]

    पुस – २५ । धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ । फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् । बस्ती शिलान्यासका लागि […]

  • मनोरञ्जन
  • धुर्मुसको जन्म दिनको उपहार बालमैत्री लघु चलचित्र ‘ज्योति’ (भिडियोसहित)

    असोज – ६ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसर पारेर उपहार स्वरुप बालमैत्री लघु चलचित्र ‘ज्योति’ सार्वजनिक गरेका छन् । विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा लघु चलचित्रको विशेष शो गरिएको हो । ज्योतिको नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको हो । यो फिल्मले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ […]

  • देश
  • धुर्मुस सुन्तली फाउन्डेशनलाई साउदीको १ लाख ८० हजार

    साउन – ७ । धुर्मुस सुन्तली फाउन्डेशनले शुरुवात गरेको ‘गिरानचौर एकीकृत वस्ती निर्माण’ परियोजनामा ऐक्यबद्धता जनाउँदै साउदी अरवको जेद्दा क्षेत्रमा रहेका नेपालीहरुले १ लाख ८० हजारभन्दा बढी सहयोग गरेका छन् । नेपाली यूवा क्लब जेद्दाले त्यहाँ रहेका नेपालीहरूबाट संकलन गरेको १ लाख ८० हजार ७ सय ६५ रूपैयाँ फाउन्डेसनकी कोषाध्यक्ष समेत रहेकी श्रीमती कुन्जना घिमिरे […]