• प्रवास
  • भारतमा ढिस्कोमा पुरिएर ४ नेपालीको निधन

    पुस २१ । भारतको हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए । मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । तीनजनाको शव ढिस्कोबाट निकालिएको छ […]

  • अपराध सुरक्षा
  • आफुसँग बिबाह गर्न नमान्दा सालीलाई बिच सडकमै भिनाजुले चक्कु हाने

    मंसिर २० । बिबाहको प्रस्ताव अस्वीकार गरेको रिसको झोकमा आफ्नै भिनाजुले सालीमाथि चक्कु रोप्ने प्रयास छन् । घटना भारतको नागपुरको हो । ३५ वर्षीय ज्यातिराम आवले २५ वर्षीया आफ्नी साली बन्दना डी. कावमाथि चक्कु हान्ने प्रयास गरेका हुन् । लामो समयदेखि विबाहको लागि ज्यातिरामले प्रस्ताव गर्दै आएपछि बन्दताले त्यसलाई अस्वीकार गर्दै आएकी थिइन् । नागपुरको […]

  • अपराध सुरक्षा
  • हृवाट्सएपका कारण महिलाले गरिन् आत्महत्या

    कात्तिक १९ । भारत उत्तर प्रदेशकी एक महिलाले बलात्कारको भिडियो सामाजिक सञ्जाल हृवाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी छिन् । स्वास्थ्यकर्मीसमेत रहेकी ४० वर्षीया गीताले बतात्कृत भएको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेकी हुन् । गीतालाई कामको शिलशिलामा अवेर रातमा पैदल हिँड्दै नजिकका गाउँमा चिनजान नभएका मानिसको घरमा समेत जानुपर्ने हुन्थ्यो । श्रीमान रक्सीमा लट्ठ हुने भएका कारण […]

  • ताजा खबर
  • भारतमा विश्वको ३० प्रतिशत जनता गरिबीको रेखामुनी

    असोज २१ । विश्व बैंकको तथ्यांक अनुसार भारतको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा गरिबीको रेखामुनी रहेको छ । विश्वका प्रत्येक तीन गरिबमा एकजना भारतीय पर्ने पनि विश्वबैंकले जनाएको हो । यो तथ्यांकअनुसार विश्वमा करिब ७६ करोड जनसंख्या गरिबीको रेखामुनी छ । विश्वको सर्वाधिक गरिब अफ्रिकामा छन् । भारतमा २२ करोडभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी छ […]

  • अपराध सुरक्षा
  • आफू मर्न खोज्दा अरु मारेपछि…

    भदौ २० । भारतको चेन्नइमा आत्महत्या गर्न खोजेका एक व्यक्तिले एक वृद्धा महिलाको ज्यान लिएका छन् । आत्महत्या गर्न खोजेका ३७ वर्षिय सेल्वमुरुगमले आत्महत्याको प्रयास गर्दा ७५ बर्षीय वृद्धा शारदाको ज्यान लिएका हुन् । सेल्वमुरुगले हामफाल्दा वृद्धा शारदामाथि परे जसका कारण उनको त ज्यान बच्यो तर ति महिलाको भने मृत्यु भयो । प्रहरीका अनुुसार अटो […]