• राजनीति
  • संशोधनले कार्यान्वयनमा जटिलता थप्ने: अध्यक्ष केसी

    मंसिर – ११ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले मुलुकमा संविधान संशोधन देश र जनताको हितमा नरहेकाले त्यस प्रक्रियामा जान नहुने बताएका छन् । पार्टीको काठमाडौँ जिल्ला समितिले शनिबार प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभामा अध्यक्ष केसीले संविधान संशोधन कार्यले संविधानको कार्यान्वयनको प्रक्रियालाई जटिल बनाउने बताए । विभिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा सङ्घीयता […]

  • अन्तरवार्ता
  • अस्पतालको शैयाबाट चित्रबहादुर केसीले भने, ‘म टेम्पो चढ्न छोड्दिन’ [भिडियो अन्तरवार्ता]

    मंसिर – ९ ।  टेम्पोबाट लडेर अचेत भएका चित्रबहादुर केसी उपचारपछि घर फर्केका छन् । उनको काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भएको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका जनमोर्चाका अध्यक्ष केसीले सरकारी सुविधावापतको गाडीसमेत लिएका छैनन् । उनले अंगरक्षकको सुविधासमेत हटाएका छन् । टेम्पोबाट लडेपछि उनको सुरक्षाका बारेमा चिन्ता व्यक्त गरिएको थियो । नेपाल आजसँग डिस्चार्ज हुनुभन्दा […]

  • समाचार
  • चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते

    मंसिर – ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । अध्यक्ष केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते भएका हुन् । मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा उनी गुडिरहेको माइक्रोबाट लडेका हुन्। उनको टाउको र ढाडमा चोट लागेको छ । माइक्रोबाट लडेका उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबाट […]

  • समाचार
  • राजिनामा माग्ने कांग्रेसलाई चित्रबहादुर केसीको प्रश्न ‘तेल दिदा नखाने कोल चाट्ने ?’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्रीद्वय चित्रबहादुर केसी र कमल थापाको राजिनामा मागिरहेको छ । सरकार गिराउन असफल भएको कांग्रेसले केसी र थापाले संविधान विरोधी गतिविधि गरेको भन्दै राजिनामा माग गर्न थालेको हो । केसीले संघीयताको विरोध गरेको तथा थापाले धर्म्निरपेक्षता र गणतन्त्रको विरोध गरेकोमा कांग्रेसले आपत्ति जनाएको हो । रमाइलो त के भने केसीको […]

  • समाचार
  • सरकारमै बसेर संविधान उल्लंघन

    काठमाडौं असार ३ । नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरित अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन् । उनीहरु सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि धर्मनिरपेक्षता र संघीयता माथि नै चुनौती खडा गरिरहेका छन् । नेपालको संविधान २०७२ अन्तर्गत गठित सरकारका जिम्मेवार उपप्रधानमन्त्रीहरु कमल […]

  • समाचार
  • सहकारी ऐन अन्तिम चरणमा

    जेठ – २२, उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ सहकारी ऐन आउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री केसीले घुसखोरहरु ऐनको बिरोधमा भएपनि चाँडै ऐन संसदमा पेश हुने जानकारी दिए । उपप्रधानमन्त्री केसीले मुलुकभर रहेका ३३ हजार ६ सय सहकारी मध्ये अधिकांशले नाम र […]