• राजनीति
  • उमेर हदबन्दीले चुनाव रोकिदैन – अध्यक्ष महर

    माघ – ८ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले शनिबार आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै […]

  • राजनीति
  • ३ दिनभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक हुने

    माघ – ३ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने बताएका छन् । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको जानकारी गराउँदै तीन दिनभित्र निर्वाचन आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताए । उनले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा यसपटक स्ववियु निर्वाचन […]

  • राजनीति
  • स्ववियुका लागि क्रान्तिकारीले प्रत्येक कलेजमा चुनावी कमान्डर तोक्ने

    पुस – २७ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमान्डर तोक्ने भएको छ। बुधबार बसकाे बैठकले चुनावी कमान्डर ताेक्ने निर्णय गरेकाे हाे । डेढ महिने विद्यार्थी जागरण अभियानको समीक्षा र स्ववियु निर्वाचनको तयारीका लागि काठमाडौंमा पौष २७ गतेवाट क्रान्तिकारी […]