• अर्थ/बजार
  • सेयर बजार दोहोरो अङ्कले बढ्यो

    पुस–१७ । धितोपत्र बजारमा नेप्से परिसूचक २२ अङ्कले बढेर एक हजार ४६६ बिन्दुमा पुगेको छ । लगातार घट्दै आएको बजार आर्इतबार बजार खुल्ने बित्तिकै उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्कटकाअनुसार आर्इतबार रु ५७ करोड ३३ लाख ५० हजार बराबरको दश लाख आठ हजार ४०६ कित्ता सेयर खरिद बिक्री भएको छ । बैंक, […]

  • अर्थ/बजार
  • सेयर बजारमा सामान्य सुधार

    पुस – ७ । लगातार घट्दै आएको सेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ । लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ । नेपाल टेलिकमको सेयर […]

  • अर्थ/बजार
  • सेयर बजारः साताको अन्तिम दिन नेप्से १३ दशमलब ९८ अंकले उकालो

    मंसिर – ३८ । केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन विहीबार उकालो लागेको छ । बजार ओरालो लागेर चिन्तित देखिएका लगानीकर्ता बजार उकालो लागेपछि खुसी देखिएका छन् । कारोबारमा नेप्से १३ दशमलब ९८ अङ्कले उकालो लाग्दा परिसूचक १५३०.०६ अङ्कमा पुगेको छ । बजार दोहोरो अङ्कले बढ्दा समग्र बजार शून्य दशमलव ९२ […]

  • अर्थ/बजार
  • निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार उक्लियो

    मंसिर – २१ । साताको पहिलो र दोस्रो दिन निरन्तर ओरालो लागेको सेयर बजार मंगलवार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ९ दशमलव ९१ अङ्कले उकालो लागेर परिसूचक १५५४ दशमलव ५१ अंकमा पुगेको हो । सुरुमा बजार ओरालो लागे पनि अन्तिम समयमा आएर उकालो लागेको थियो । सबैभन्दा बढी बिमा समूहको परिसूचक […]