• खेल
  • ला लिगामा सेभिल्ला बलियो साबित हुँदै, मड्रिडसँग अंक बराबरी

    फागुन–१५ । स्पेनिस ला लिगामा सेभिल्लाले रियल बेटिसलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको जितको लागि गाब्रिएल मेर्काडो र विसेन्ट इबोर्राले गोल गरे । बेटिसको लागि भने रिजा डुर्मिसीले एक गोल मात्र गर्न सफल भए । ३६ औं मिनेटमा बेटिसलाई डुर्मिसीले गरेको […]

  • खेल
  • रियल मड्रिडको अपराजित यात्रा तोड्दै सेभिल्ला लिगको दोस्रो स्थानमा

    माघ–३ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा कीर्तिमानी ४० खेलमा अपराजित रहेको रियल मड्रिड सेभिल्लासँग पराजित भएको छ । खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ गोलले पराजित भएको हो । सेभिल्लाको जितको लागि मड्रिडका सर्जियो रोमोसले आत्मघाती गोल गरे र स्टिभव जोवेटिकले एक गोल गरे । मड्रिडका लागि रोनाल्डोले एक गोल फर्काएका थिए । […]

  • खेल
  • बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

    पुस–२४ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्ला विजयी भएपछि बार्सिलोनालाई पछि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । रियल सोसिडाडलाई ४–० ले हराउँदै सेभिल्ला दोस्रो स्थानमा उक्लिन सफल भएको हो । सेभिल्लाको जितको लागि विस्साम वेन यड्डरले ह्याट्रिक गरे भने साराबिएले टिमको लागि एक गोल थपे । यड्डरले खेलको २५, २९ र […]