• अर्थ/बजार
  • जाजरकोटमा नौ करोडको सुन्तला उत्पादन

    पुस – २० । यस वर्ष जाजरकोटमा नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिए। सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका […]